समाचार

काभ्रेमा हरेक महिना ‘फुड फेस्टिबल’

 भदौ १८, २०८०

काभ्रेपलाञ्चोक, १८ भदौ : काभ्रेपलाञ्चोक होटल तथा रेष्टूरेन्ट व्यवसायी सङ्घ र पार्टी प्यालेस तथा क्याटरिङ सङ्घले यही भदौदेखि हरेक महिना ‘फुड फेस्टिबल’ आयोजना गर्ने भएका छन् । दुई सङ्घले संयुक्तरुपमा…

दब्ल्याङको पहिरोले किसान र उपभोक्ता मर्कामा

 भदौ १८, २०८०

ढोरपाटन (बागलुङ), १८ भदौ : असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प भयो । वर्षा हुने बित्तिकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो झरिहाल्छ । कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको…

समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको आकस्मिक समयमा सांसद जनार्दन शर्माले हावाहुरीले पश्चिम नेपालमा मकैबाली नष्ट भएकाले उचित क्षतिपूर्तिको माग…

जसपाले तोक्यो मधेस प्रदेश समितिका जिल्ला इञ्चार्ज र सहइञ्चार्ज

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेश समितिका आठ जिल्लामा इञ्चार्ज र सहइञ्चार्ज तोकेको छ । प्रदेश समितिको बैठकले आठवटै जिल्लाका इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तोकेको…

सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले आज सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अभ्यासको आदानप्रदान लगायतका विषयमा…

गाउँमा थारु ‘होमस्टे’ र सङ्ग्रहालय

 भदौ १८, २०८०

तुलसीपुर (दाङ), १८ भदौ : थारु सांस्कृति लोप हुँदै जान थालेपछि युवा यसको संरक्षणमा जुटेका छन् । संस्कार र संस्कृतिका हिसाबले धनी मानिएको थारु समुदायको पहिचान लोप हुन थालेपछि युवा…

पीडितलाई क्षतिपूर्ति र समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र द्वन्द्वका क्रममा पीडित भएका व्यक्तिलाई क्षतिपूर्ति प्रदान गरी उनीहरुलाई समाजमा पुनर्मिलन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । एड्भोकेसी फोरम र…

अघि बढ्दै ‘सहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा सहरका…

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

 भदौ १८, २०८०

काठमाडौँ, १८ भदौ : राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री दाहालले अमेरिकाको न्यूर्याेकमा हुने आगामी संयुक्त राष्ट्रसङ्घको महासभामा…

जीवित सङ्ग्रहालयको पहिचानमा भैरवदेखि नीलबाराही

 भदौ १८, २०८०

भक्तपुर, १८ भदौ : मूर्तकला मात्रै होइन, धार्मिक पर्वले परिपूर्ण विभिन्न अमूर्तकला, संस्कृति, पर्व एवं परम्पराको भण्डार मानिने ऐतिहासिक मध्यपुरथिमि नगरी यतिखेर धार्मिक एवं ऐतिहासिक महत्व बोकेको परम्पराले नाचिरहेको छ…