समाचार
तादी खोलामा निर्मित पक्की पुल सञ्चालनमा
त्रिशूली, २१ भदौ : नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नपा–१२ स्थित तादी खोलामा निर्माण थालिएको आठ वर्षपछि पक्की पुल सञ्चालनमा आएको छ । निर्माण सम्पन्न गरिसक्नुपर्ने भन्दा थप पाँचवर्ष ढिलो…
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यसूची सदनलाई जानकारी गराउन माग
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आशन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गर्नुभएको छ ।…
महेन्द्र यादवमाथि भएको आक्रमणको भत्र्सना
काठमाडौँ, २१ भदौ : नेकपा (माओवादी केन्द्र)का सचिव एवम् सांसद देवेन्द्र पौडेलले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणप्रति भत्र्सना गर्नुभएको छ । प्रतिनिधिसभाको आजको वैठकको विशेष समयमा उहाँले भन्नुभयो, “आक्रमण…
पुस्तान्तरण गर्न किशोर किशोरीलाई बर्षेनाच तालिम
म्याग्दी, २१ भदौ : बेनीको मौलिक बर्षेनाचको पुस्तान्तरण गर्ने किशोर किशोरीलाई तालिम दिइएको छ । नेपाल भाषा मंका खःल म्याग्दीले बेनीका किशोर किशोरीका लागि बर्षेनाच अन्तरगतको रोपाइँ र जोगी नाचसम्बन्धी…
‘सदस्यको पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य सम्भव’
विराटनगर, २१ भदौ : सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ । विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त,…
गुजुमुजु तारको चेपबाट हिउँचुचुरा चिहाउनुपर्दा…
गण्डकी, २१ भदौ : अव्यवस्थित तार र पोलबाटमुक्त गर्न सके पोखराको सहरी सौन्दर्य अझ कति खुल्दो हो ! पृथ्वी राजमार्ग हुँदै पोखरा छिर्दा मनमनै उब्जने प्रश्न हो यो । गुजुमुजु…
नर्सिङ शिक्षाको विवाद संसदीय समितिमा
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बीच कार्यक्षेत्रबारे विवाद हुँदा नर्सिङ शिक्षा प्रभावित भएको…
पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा
रामपुर (पाल्पा), २१ भदौ : नेपाल अङ्गे्रजबीच विसं १८७२ मा भएको युद्धमा नेपालले अङ्ग्रेजलाई हराएको खुसियालीमा पाल्पामा विजयोत्सवका रुपमा ऐतिहासिक रणउजिरेश्वरी भगवती जात्रा निकालिँदैछ । पाल्पाली प्रशासकका रुपमा कर्णेल उजिरसिं…
यादवमाथिकाे आक्रमणबारे छानविन गर्न माग
काठमाडौँ, २१ भदौ : सांसद रमेश लेखकले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निष्पक्ष छानविन गर्नुपर्ने माग गर्नुभएको छ । उहाँले घटनाको भत्र्सना गर्दै दोषीलाई कडा कारबाही गर्नुपर्ने माग…
प्रतिनिधिसभा बैठक : विश्वविद्यालयमा तालबन्दी संस्कृति अन्त्य गर्न माग
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नेपाल संस्कृत विश्वविद्यालयलगायत विभिन्न विश्वविद्यालयका पदाधिकारीका कार्यकक्षमा तालबन्दीको क्रम जारी रहँदा प्राज्ञिक मर्यादा र स्वायत्ततामा खलल् पुगेको टिप्पणी गर्नुभएको छ । बैठकको…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






