समाचार
रोजगार वृद्धि र सीप विकासका लागि सरकार प्रयत्नशील : श्रममन्त्री
काठमाडौँ, २१ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले स्वदेशमै रोजगार वृद्धि र सीप विकास तालिमका लागि नेपाल सरकार प्रयत्नशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूको…
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
काठमाडौँ, २१ भदौ : कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको…
वैवाहिक अधिकारबाट वञ्चित लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय
काठमाडौँ, २१ भदौ : मितिनी नेपालका कार्यकारी निर्देशक सरिता केसीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय विवाह गर्न पाउने अधिकारबाट वञ्चित भएको बताउनुभएको छ । उक्त संस्थाद्वारा आज यहाँ आयोजित वैवाहिक…
यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको निर्देशन
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा उपचार अभावमा पाँच वर्षीय बालिका रेजिशा गोपालीको निधनबारे सदनलाई जानकारी दिन…
क्यानले ल्यायो साढे ३६ अर्बको बजेट
काठमाडौँ, २१ भदौ : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०-८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका…
खाद्य स्वच्छतासम्बन्धी विधेयकमा सुझाव दिन उपसमिति गठन
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले खाद्य स्वच्छतासम्बन्धी विधेयकमाथि छलफल गरी सुझाव दिन नौ सदस्यीय उपसमिति गठन गरेको छ । समितिको आज सिंहदरबारमा बसेको…
अष्ट्रेलियन राजदूतसँग शिष्टाचार भेट
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज बिहान भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध…
व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई…
आक्रमणविरुद्ध एक हुन गणतन्त्रवादीलाई आग्रह
काठमाडौँ, २१ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका रामहरि खतिवडाले राजावादीका नाममा नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण भएकोे र यस्ता घटनाको विरोधमा सम्पूर्ण गणतन्त्रवादी एकताबद्ध हुनुपर्ने बताउनुभयो ।…
प्राथमिकताका आधारमा विदेश भ्रमणको कार्यसूची तयार हुँदैछ : परराष्ट्रमन्त्री
काठमाडौँ, २१ भदौ : परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न विदेश भ्रमणका कार्यसूचीहरु प्राथमिकताका आधारमा तयार भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन…
लोकप्रिय
आम्दानीको स्रोत बन्यो रातो च्याउ
भदौ २७, २०८३
युएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट
भदौ २७, २०८३
सडकविहीन बस्तीमा राहतको नयाँ सारथी ‘ड्रोन’
भदौ २७, २०८३






