समाचार
सांसदद्वारा किसानलाई मल र सिँचाइ उपलब्ध गराउन माग
काठमाडौँ, ५ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मल अभाव हुँदा किसानमा निराशा छाएको भन्दै मलको समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग गर्नुभएको छ । बैठकको शून्य समयमा सांसदहरूले किसानका…
पद्मकन्या क्याम्पसमा १६०औँ मोतीजयन्ती मनाइयो
काठमाडौँ, ५ भदौ : पद्मकन्या बहुमुखी क्याम्पसले कविता प्रतियोगिता आयोजना गरी १६०औँ मोतीजयन्ती मनाएको छ । क्याम्पसको ७५औँ हीरकजयन्तीको अवसर परेर आज यहाँ मोतीराम भट्टको १६०औँ मोतीजयन्ती, नेपाली स्नातकोत्तर कार्यक्रमको…
राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिकमबीच सम्झौता
काठमाडौँ, ५ भदौ : राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।…
पहिराले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेन
चौतारा, ५ भदौ : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित इकोमा गत साउन १८ गतेको पहिरोले अवरुद्ध अरनिको राजमार्ग अझै खुल्न सकेको छैन । बर्खा लागेयता पटकपटक पहिरो पन्छाएर राजमार्गमा यातायात सञ्चालन…
लिपुलेक हुँदै चीन र भारतले गरेको सम्झौताबारे जानकारी गराउन माग
काठमाडौँ, ५ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले चीन र भारतले नेपालको भूमि लिपुलेक मार्ग हुँदै दुई देशबीच व्यापार गर्ने भनी भएको सम्झौताबारे सदनलाई जानकारी…
दार्चुला जीप दुर्घटना अपडेट एक जनाको मृत्यु
खलङ्गा (दार्चुला), ५ भदौ : दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएको एक जनाको मृत्यु भएको छ । आज बिहान नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते…
उच्चस्तरीय कूटनीतिक माध्यमबाट नेपाली भूमिको रक्षा गर्न माग
काठमाडौँ, ५ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले नेपाली भूमिको विषयमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ…
भारतीय सम्पदा पुनःस्थापनाकर्ताहरूले राजधानीको इतिहास जोड्दै
भारतको राजधानीस्थित जलवायु–नियन्त्रित कोठामा पुनःस्थापनाकर्ताहरूले नयाँदिल्लीको अतीतलाई बुझ्न अनमोल झ्याल प्रदान गर्ने दुर्लभ ऐतिहासिक कागजात र कलाकृतिहरू सावधानीपूर्वक मिलाउँदै छन् । इन्दिरा गान्धी नेसनल सेन्टर फर द आट्र्स (आइजिएनसिए) का…
अन्नपूर्णका पशुमा कृत्रिम गर्भाधान
म्याग्दी, ५ भदौ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले पालेका गाईभैसीलाई ‘हिट सिङक्रोनाइजेशन’ (मौसमी कृत्रिम गर्भाधान) गराउन थालिएको छ । हिट सिङक्रोनाइजेशन पशुहरुको हिटलाई एउटै चक्र (समय)मा ल्याएर प्रजनन् प्रभावकारी र…
पाँचवर्षमा पनि सञ्चालन भएनन् आधारभूत अस्पताल
पर्वत, ५ भदौ : एक पालिका एक अस्पताल अभियानअन्तर्गत विगत पाँच वर्ष अघिदेखि जिल्लाका विभिन्न स्थानीय तहमा निर्माण थालिएका कुनैपनि आधारभूत अस्पताल हालसम्म सञ्चालनमा आउन सकेका छ्रैनन् । ग्रामीण नागरिकलाई…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






