समाचार

डोको बुनेरै बित्यो साइला चेपाङको ४५ वर्ष

 भदौ २५, २०८०

मलेखु (धादिङ), २५ भदौ : धादिङको गजुरी गाउँपालिका–४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि…

नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

 भदौ २५, २०८०

काठमाडौं, २५ भदौ : नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै नुवाकोटस्थित कन्यादेवी आधारभूत विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको छ । विदुर नगरापालिका–१३ स्थित श्री कन्यादेवी…

भ्यानमा मरेका सात गाईसहित दुई व्यक्ति पक्राउ

 भदौ २५, २०८०

मध्यविन्दु(नवलपरासी), २५ भदौ : पाल्पाबाट अवैध रुपमा नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ ल्याउँदै गरेका…

मृत गैँडाको खाग भेटिएन

 भदौ २५, २०८०

चितवन, २५ भदौ : चितवन राष्ट्रिय निकुञ्जमा मृत भेटिएको गैँडाको खाग फेला परेको छैन । निकुञ्जको खगेन्द्र मल्ली पोष्टबाट सात किलोमिटरभित्र हर्दा खोला नजिक यही भदौ १२ गते गैँडा मृत…

अर्घाखाँचीमा ६५ करोड बजेट फ्रिज

 भदौ २५, २०८०

अर्घाखाँची २५ भदौ : अर्घाखाँचीमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त भएको पुँजीगत र चालुतर्फको बजेटमध्ये रु ६५ करोडभन्दा बढी बजेट फ्रिज भएको छ । आर्थिक वर्ष २०७९-८० मा अर्घाखाँचीमा सङ्घीय…

पानीमा डुबेर दुई जनाको मृत्यु

 भदौ २५, २०८०

सुन्दरहरैँचा (सुनसरी), २५ भदौ : सुनसरीका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । आइतबार राति ८ बजे रामधुनी नगरपालिका–२ तित्रिवन टोलका गुलुम मन्सुरका एक वर्षीय छोरा…

डिजिटल प्रविधिसँगै भएको रुपान्तरण

 भदौ २५, २०८०

काठमाडौँ, २५ भदौ : अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेका छन् । नेपालमा चलचित्रका क्षेत्रमा डिजिटल प्रविधिको सुरुआत भूषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन…

आत्महत्या दुरुत्साहन आरोपमा विद्यालयका प्रिन्सिपल र सञ्चालक पक्राउ

 भदौ २५, २०८०

रुकुम पश्चिम, २५ भदौ : आत्महत्या दुरुत्साहन मुद्धा परेपछि चौरजहारी नगरपालिका– १ को पुरानो बजारमा सञ्चालनमा रहेको भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले…

कालीगण्डकी क्षेत्रबाट लोप हुँदै चिर कालिज

 भदौ २५, २०८०

गलेश्वर (म्याग्दी), २५ भदौ : म्याग्दीको कालीगण्डकी क्षेत्रको पश्चिमी भेगमा मात्र पाइने चिर कालिज लोप हुने स्थितिमा पुगेको छ । सीमित सङ्ख्या, निश्चित बासस्थान, न्यून प्रजनन क्षमता, बासस्थानको अभाव र…

जग्गा वर्गीकरण नगर्दा कारोबार ठप्प

 भदौ २५, २०८०

पर्वत, २५ भदौ : स्थानीय तहले जग्गा वर्गीकरण नगर्दा पर्वतमा जिल्लाभर कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार ठप्प भएको छ । जिल्लाको जलजला गाउँपालिकाबाहेक छ स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कित्ताकाटदेखि बिक्रीवितरण…