समाचार

सुन तस्करी प्रकरण : ५० जनालाई प्रतिवादी बनाउन राय, तीन सय ६२ किलो सुन तस्करी भएको खुल्यो

 भदौ २७, २०८०

काठमाडौँ २७ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले झन्डै ६१ किलो सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन तयार पारेको छ । उनीहरुमाथि विभिन्न सातवटा कसुर…

इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव

 भदौ २७, २०८०

जुम्ला, २७ भदौ : सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ । कार्यालयमा कर्मचारीको अभाव हुँदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई…

भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप सुरु

 भदौ २७, २०८०

नेपालगञ्ज, २७ भदौ : बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी लगाउन आजदेखि सुरु गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले एक किशोरीलाई खोप कार्ड प्रदान…

कच्ची घरको अभिलेखीकरण गर्दै माडी नगरपालिका

 भदौ २७, २०८०

चितवन, २७ भदौ : माडी नगरपालिकाले नगर क्षेत्रभित्र रहेका कच्ची घरहरुको अभिलेखीकरण सुरु गरेको छ । सबै वडामा परिपत्र गर्दै कच्ची घरको अभिलेखीकरण सुरु गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय…

शिक्षा विधेयक दर्ता : विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय तहमा

 भदौ २७, २०८०

काठमाडौँ, २७ भदौ : लामो समयको प्रतीक्षापछि नेपाल सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा आज दर्ता गरेको छ । विद्यालयको स्थापना र सञ्चालनको राष्ट्रिय मापदण्ड…

पुराना गहना मर्मत गरी तीज मनाउँदै

 भदौ २७, २०८०

टीकापुर (कैलाली), २७ भदौ : हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ । गाउँघरमा दिदीबहिनी जम्मा हुने र दर खाएर नाचगान…

तीजको मौलिकता हराएकामा चिन्ता

 भदौ २७, २०८०

मध्यविन्दु (नवलपरासी), २७ भदौ : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१४ का ६६ वर्षीया तेजीकला पाध्याय तीजको समयमा गाइने नारी वेदनाका गीत अझै पनि गुनगुनाउनुहुन्छ । पहिले पहिले दिदीबहिनी माइतिघरको…

टेलिकमको नेटवर्क समस्याले उपभोक्तालाई हैरान

 भदौ २७, २०८०

गोरखा, २७ भदौ : नेपाल टेलिकमको नेटवर्कमा देखिएको समस्याले गोरखाको अजिरकोट गाउँपालिका र बारपाक सुलिकोट गाउँपालिकाभित्रका विभिन्न क्षेत्रका उपभोक्ताले हैरानी खेप्दै आउनु परेको छ । गएको दुई महिनाभन्दा बढी समयदेखि…

विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान

 भदौ २७, २०८०

रुकुम, २७ भदौ : रुकुम पश्चिम क्षेत्रमा विद्युत् सेवा अनियमित हुँदा उपभोक्ता हैरान भएका छन् । बारम्बार आउनेजाने बत्तीका कारण उपभोक्ता, उद्योगी र सरकारी कार्यालयमा सेवा दिन समस्या भएको हो…

रोल्पा नगरपालिकाको कृषिमा प्राथमिकता

 भदौ २७, २०८०

रोल्पा, २७ भदौ : कृषि क्षेत्रमा ठूलो लगानी भए पनि प्रतिफल नदेखिएको भन्दै आलोचना भइरहेको बेला रोल्पा नगरपालिकाले भने कृषिमा प्रतिफल देखिने गरी काम अघि बढाएको छ । नगरपालिकाले मध्यम…