समाचार
बुबाको मुख हेर्ने दिन : अन्धाअन्धीमा भक्तजनको घुइँचो
जलेश्वर, २८ भदौ : कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व…
चरन क्षेत्र अभावले भेडापालन व्यवसाय सङ्कटमा
भोजपुर, २८ भदौ : भेडापालन व्यवसायबाट मनग्य आम्दानी हुने भए पनि चरन क्षेत्रका कारण भोजपुरका किसान चिन्तामा परेका छन् । भेडापालनका लागि प्रशस्त चरन क्षेत्र चाहिन्छ । यहाँ यसको अभाव…
सांसदको काम निर्वाचन क्षेत्रमा बजेट थुपार्ने होइन : सांसद झा
काठमाडौँ, २८ भदौ : कानुनी र महिला अधिकारको क्षेत्र हुँदै सक्रिय राजनीतिमा होमिनुभएकी सांसद रञ्जुकुमारी झा (ठाकुर) हाल जनता समाजवादी पार्टी नेपालबाट प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । उहाँ विगतमा नेकपा (एमाले)…
अटोरिक्सा दुर्घटनामा दुई जनाको मृत्यु
डडेल्धुरा, २८ भदौ : डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गए राति अटोरिक्सा दुर्घटना भएको हो । जिल्ला…
हल्दिबारीमा खानेपानी निःशुल्क वितरण
बनियानी (झापा), २८ भदौ : झापाको हल्दिबारी गाउँपालिकाले स्थानीयवासीलाई खानेपानी निःशुल्क वितरण गर्न थालेको छ । गाउँपालिकावासीमा शुद्ध खानेपानीको पहुँच पु-याउने उद्देश्यले खानेपानी निःशुल्क वितरण गर्न थालिएको हो । शुद्ध…
आशावादी बनौँ, यसपटक नयाँ काम गर्ने जमर्को गरेको छु : प्रधानमन्त्री
काठमाडौँ, २७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले नीति कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताउनुभएको छ । डिजिटल हाउस नेपालले आज यहाँ आयोजना गरेको ‘नेपालभ्यूज कन्क्लेभ’लाई…
परराष्ट्रमन्त्री साउद न्यूयोर्कमा
वाशिङ्टन डिसी, २७ भदौ : संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन नेपालका परराष्ट्रमन्त्री नारायणप्रसाद साउद मङ्गलबार अबेर न्यूयोर्क आइपुग्नुभएको छ । मन्त्री साउदलाई राष्ट्रसङ्घका लागि स्थायी नियोग प्रमुख लोकबहादुर…
ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षकको मृत्यु
गाईघाट (उदयपुर), २७ भदौ : उदयपुर जिल्लाको चौदण्डी गढी नगरपालिका–९ स्थित मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा आज दिनको १ः३० बजे जिल्लाको बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार…
संविधान दिवस : राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाइने
काठमाडौं, २७ भदौ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले संविधान दिवस राष्ट्रिय दिवसको रुपमा तीन दिन मनाउन अपिल जारी गरेको छ । सूचना तथा प्रसारण विभागका निर्देशक…
समृद्धि हासिल गर्न सरकारले दीर्घकालीन लक्ष्य तय गरेको छ : प्रधानमन्त्री
काठमाडौं, २७ भदौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सरकारले दीर्घकालीन सोच तय गरेको बताउनुभएको छ । बुधबार नेपाल भ्यूजको दोस्रो वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






