समाचार
पितृप्रति श्रद्धा प्रकट गर्न बिहानैदेखि गोकर्णेश्वरमा भक्तजनको भीड
काठमाडौँ, २८ भदौ : दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया ९पितृ तीर्थ धाम०मा भक्तजनको भीड लागेको छ । भाद्रकृष्ण औंसीका…
छाप्रोदेखि सुरु भई सुविधासम्पन्न पृथ्वीनारायण क्याम्पस
धनबहादुर गुरुङ अन्नपूर्ण (कास्की), २८ भदौ : पोखरामा २०१७ सालअघिसम्म उच्च शिक्षा हासिल गर्न काठमाडौँ वा बनारस जानुपर्ने बाध्यता थियो । तत्कालीन समयमा स्नातक पास गरेकाहरू चार जना मात्र हुनुहुन्थ्यो…
बाजुराको खाद्य डिपोमा चामल सकियो, ढुवानीको टुङ्गो छैन
बाजुरा, २८ भदौ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । सदरमुकाम मार्तडीको डिपोमा राखिएको चामल यही भदौ २४ गतेदेखि सकिएको हो । खाद्य व्यवस्था…
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
काठमाडौँ, २८ भदौ : संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु…
सन्दर्भ कुशे औँसी : छोरा कुरीरहनुभएका बा !
ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भेटेर मीठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ…
सुन तस्करी प्रकरण : मुद्दा अदालतमा दर्ता भए पनि अनुसन्धान जारी रहने
काठमाडौँ २८ भदौ : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सुन तस्करी प्रकरणको मुद्दा अदालतमा गए पनि अनुसन्धान भने नरोक्ने भएको छ । सात कम्पनीबाट सुन तस्करी भएको तथ्य फेला…
कैदी मृत्यु प्रकरण : १५ जना आरोपित पुर्पक्षका लागि कारागार चलान
किमाथाङ्का (सङ्खुवासभा), २८ भदौ : सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र…
चितवन निकुञ्जमा बाघ राख्न ठाउँ अभाव, बर्दिया पठाइयो
चितवन, २८ भदौ : चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा नियन्त्रणमा लिइएका बाघ राख्ने ठाउँ अभाव भएको छ । ठाउँ अभाव भएपछि बाघ बर्दिया पठाइएको छ । नवलपरासीको अमलटारी क्षेत्रमा नियन्त्रणमा लिइएका…
विद्यार्थीलाई सडकमै ट्राफिक सचेतना गराइँदै
मलेखु (धादिङ), २८ भदौ : राजमार्ग क्षेत्रका विद्यार्थीलाई लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी, धादिङले ट्राफिक सचेतना अभियान थालेको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटना न्यून गर्न विद्यार्थीलाई ट्राफिक…
टीकापुर गौशालाले गोबर मल बिक्री थाल्यो
टीकापुर (कैलाली), २८ भदौ : सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुर गौशालाले गार्ईको मल बिक्री थालेको छ । यसअघि ट्रलीका रुपमा बिक्री गर्दै आएको गौशालाले मङ्गलबारदेखि खुद्रारुपमा समेत…
लोकप्रिय
न्यायको थलो बन्दै सुदूरका ‘न्यायिक समिति’
भदौ २५, २०८३
उद्योगमन्त्रीमा साह सिफारिस, आजै शपथ हुने
भदौ २५, २०८३






