समाचार

मनाइयो गणेश चतुर्थी पर्व

 असोज ०२, २०८०

काठमार्डौँ, २ असोज : प्रथमपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको…

नेपाली सेनाको योगदान झल्काउने गीति छायाचित्र सार्वजनिक

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा सिर्जित ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीति छायाचित्र(म्युजिक भिडियो) आज सार्वजनिक गरिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा…

‘गणेशमान सिंह साहसी नेता’

 असोज ०२, २०८०

पाटन, २ असोज : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गणेशमान सिंह साहसी, लोभलाचलबिहिन र राजनीतिक नेतृत्व गर्न सक्ने नेता भएको बताउनुभएको छ…

एक महिना लामो ‘बर्खेनाच’ सकियो

 असोज ०२, २०८०

बेनी (म्याग्दी), २ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तीजको साँझ लाखेको मुकुण्डोलाई भगवान् श्रीकृष्णले वध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित…

ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमूना बनाइने

 असोज ०२, २०८०

गोदावरी (कैलाली), २ असोज : कैलालीको धनगढी उपमहानगरपालकाले नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयलाई नमूना बनाउने योजना अघि बढाएको छ । पहिलो चरणमा ग्रामीण भेगका पाँचवटा सामुदायिक विद्यालय छनौट गरी नमूना बनाउने…

संरक्षण क्षेत्रका उपलब्धीलाई जनताको आयआर्जनसँग जोड्न जरुरी छ : मन्त्री महतो

 असोज ०२, २०८०

काठमाडौँ, २ असोज : वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोले वनजङ्गल तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा नेपालले हालसम्म धेरै उपलब्धी हासिल गरिसकेकाले त्यसलाई जनताको आयआर्जनसँग जोड्नुपर्ने बताउनुभएको छ । रासससँग…

कर्णालीको योजनाः एक जिल्ला एक नमूना विद्यालय, प्राविधिमैत्री शिक्षा

 असोज ०२, २०८०

भेरीगङ्गा (सुर्खेत), २ असोज : कर्णाली प्रदेश सरकारले एक जिल्ला एक नमूना विद्यालय बनाउने भएको छ । त्यसका लागि तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ । विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने…

लक्ष्यभन्दा बढी राजस्व सङ्कलनको अभियानमा भरतपुर महानगर

 असोज ०२, २०८०

चितवन, २ असोज : भरतपुर महानगरपालिकाले राजस्व सङ्कलनलाई आक्रामक रुपमा अघि बढाएको छ । महानगर क्षेत्रभित्रका राजस्वको दायरामा नआएकालाई समेत दायरामा ल्याउने गरी अभियान अघि बढाइएको हो । चालु आर्थिक…

लोप हुँदै कुशबडियाको पुख्र्यौली पेसा

 असोज ०२, २०८०

राँझा (बाँके), २ असोज : आधुनिक प्रविधिको विकाससँगै लोपोन्मुख जाति कुशबडियाको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । सहर बजारदेखि गाउँघरसम्म मिक्सर मेसिन प्रयोग हुन थालेपछि जाँतो र सिलौटो बनाएर…

कुटपिटबाट युवकको मृत्यु

 असोज ०२, २०८०

तिलोत्तमा (रुपन्देही), २ असोज : रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केउलानीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गए राति कुटपिटबाट मकवानपुरको हेटौँडाका २४ वर्षीय सुरेश स्याङत्याङको मृत्यु भएको हो । जिल्ला…