समाचार

डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन

 असोज ०८, २०८०

दमौली (तनहुँ), ८ असोज : निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको पहिचान गर्न उपसमिति गठन गरिएको छ । भिमाद नगरपालिका–५ बाँदरकुना, वान्ताङीतार, फेदीखोला,…

रामपुरमा टोलटोलबाटै भक्ता वितरण

 असोज ०८, २०८०

रामपुर (पाल्पा), ८ असोज : पाल्पाको रामपुर नगरपालिकाले टोल–टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिकको सहजता लागि पालिकाको केन्द्रदेखि टाढा रहेका नागरिकलाई टोल–टोलमा पुगेर भत्ता वितरण…

निषेधाज्ञा राति मात्र

 असोज ०८, २०८०

मलङ्गवा (सर्लाही), ८ असोज : सर्लाही सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत राखिएको छ । सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय…

विस्थापित हुँदै परम्परागत रिक्सा

 असोज ०८, २०८०

राँझा(बाँके), ८ असोज : विद्युतीय रिक्सा सञ्चालनमा आएसँगै नेपालगञ्जमा परम्परागत पाइडल रिक्सा विस्थापित हुँदै गएका छन् । करिब दुई दशकदेखि परम्परागत रिक्सा चलाएर घरपरिवार पाल्दै आएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का मुस्लिम…

नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न भारतीय नागरिक पक्राउ

 असोज ०८, २०८०

काठमाडौँ, ८ असोज : नागरिकता र लिखतसम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । निजलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको…

वर्षापछि धनगढी जलमग्न

 असोज ०८, २०८०

सुदूरपश्चिम, ८ असोज : आज बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ । अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार…

सल्यान दुर्घटना अपडेट : मृत्यु हुने दुवै जनाको सनाखत

 असोज ०८, २०८०

तुलसीपुर (दाङ), ८ असोज : सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै जना तुलसीपुरका रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार चालक…

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

 असोज ०८, २०८०

मनहरी (मकवानपुर), ८ असोज : बागमती प्रदेश सरकारद्वारा विद्युतीय सवारी चार्जिङ उपकरण खरिद र चार्जिङ स्टेशन निर्माणका सम्बन्धमा कार्यविधि बनाउने भएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले…

वीरगञ्जमा धार्मिक सद्भाव र्‍याली निकालिँदै

 असोज ०८, २०८०

वीरगञ्ज, ८ असोज : स् मूर्ति विर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीचको विवादलाई लिएर वीरगञ्जमा पनि तनाव उत्पन्न भएपछि आज धार्मिक सद्भाव ¥याली निकाल्न लागिएको छ । वीरगञ्ज महानगरपालिकाको अगुवाइमा…

नेपाल र चीनबीच १३ विषयमा सम्झौता र समझदारी

 असोज ०८, २०८०

बेइजिङ, ८ असोज : नेपाल र चीनबीच १३ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका चिनियाँ समकक्षी लि छ्याङको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर…