समाचार

डिजिटल नेपाल बनाउने सपना छ : प्रधानमन्त्री

 असोज ०८, २०८०

बेइजिङ, ८ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । आज…

मैवाखोला गाउँपालिकाका पहिरो पीडित एकीकृत बस्तीमा

 असोज ०८, २०८०

ताप्लेजुङ, ८ असोज : मैवाखोला गाउँपालिकाले पहिरोका कारण विस्थापित बनेका ओदक र ताम्राङका ६५ परिवारलाई एकिकृत बस्ती तथा अस्थायी आवास निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छ । गत असारको सुरुवाती…

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने

 असोज ०८, २०८०

काठमाडौँ ८ असोज : काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।…

गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

 असोज ०८, २०८०

चितवन, ८ असोज : चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा…

उदयपुरमा डेङ्गु सङ्क्रमणबाट एकको मृत्यु

 असोज ०८, २०८०

गाईघाट, (उदयपुर), ८ असोज : उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले…

गोठमा बन्याे बर्थिङ्ग सेन्टर

 असोज ०८, २०८०

जलेश्वर (महोत्तरी), ८ असोज : महोत्तरीको जलेश्वर नगरपालिका–१२ स्थित नैन्ही स्वास्थ्यचौको बर्थिङ्ग सेन्टर गोठमा परिणत भएको छ । तीन महिनाअघि असार ३ गतेदेखि सञ्चालनमा आएको बर्थिङ्ग सेन्टरमा स्थानीयले गाई, भैंसी,…

बोक्चेगौँडा देखि छारेसम्म आवतजावत गर्न कठिनाइ

 असोज ०८, २०८०

सिमकोट, (हुम्ला) ८ असोज : साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौँडा देखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ ।…

बाँझो जग्गामा खेती गर्न डोजर लगाइँदै

 असोज ०८, २०८०

चितवन, ८ असोज : यहाँको क्षेत्रपुर क्षेत्रमा झाडी बनेको बाँझो जमिनमा डोजर लगाएर खेतीयोग्य बनाउन सुरु गरिएको छ । सो जग्गामा खेती लगाउन डोजर लगाइएको हो । भरतपुर महानगरपालिका– २…

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द

 असोज ०८, २०८०

बैतडी, ८ असोज : भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पूल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो ।…

सद्भाव -याली

 असोज ०८, २०८०

वीरगञ्ज, ८ असोज : मूर्ति बिर्सजनका क्रममा सर्लाहीको मलगङ्वामा दुई पक्षबीच भएको विवादलाई लिएर वीरगञ्जमा पनि तनाब उत्पन्न भएपछि महानगरपालिकाको अगुवाइमा आज सद्भाव -याली निकालिएको छ । वीरगञ्जको आर्दशनगरमा रहेको…