समाचार

सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ सञ्चालनको पहल

 असोज १९, २०८०

गोदावरी (कैलाली), १९ असोज : सुदूरपश्चिम प्रदेश सरकारले त्रिनगर भन्सार सीमानाकामा ‘स्थायी प्लान्ट क्वारेन्टिन’ कार्यालय सञ्चालनका लागि पहल गर्ने जनाएको छ । त्रिनगर नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय दुई महिनादेखि…

दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : दसैँलाई लक्षित गरेर सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङमा ढिलाइ भएको छ । अघिल्ला वर्षमा दसैँ सुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै लामो तथा मध्यम…

सहकारी पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : ललितपुर जिल्लास्थित देउराली बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम हिनामिना प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पीडितहरुलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।…

नेताको फेरिएको दैनिकी : ‘राजनीतिमा निस्क्रिय बनेर आरन पेसामा फर्किए छवि’

 असोज १९, २०८०

बेनी (म्याग्दी), १९ असोज : मालिका गाउँपालिका–६ दरबाङका छवि विश्वकर्माको पछिल्लो समय दैनिकी फेरिएको छ । उमेरले पचास वर्ष पार गर्नुभएका उहाँ राष्ट्रिय जनमोर्चा म्याग्दीको जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । पार्टी…

‘बल्ल जमिन हाम्रो हो भन्नेमा ढुक्क भयौँ’

 असोज १९, २०८०

सुर्खेत (छिरुन्चु), १९ असोज : तारादेवी बुढाको परिवार २०३५ साल तिर सल्यानबाट सुर्खेतको पूर्वी क्षेत्र मेहलकुनामा बसाइँ स¥यो । उहाँका श्रीमान् शेरबहादुरले बजारछेउमा थोरै ऐलानी जमिन जोड्नुभएको थियो । जग्गाधनी…

मनाङमा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु

 असोज १९, २०८०

मनाङ, १९ असोज : हिमाली जिल्ला मनाङ आउने क्रममा भिरबाट लडेर अमेरिकी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी नागरिक ६९ वर्षीय चाल्स केथ डेभिज रहेका छन् । डेभिज…

हल्का वर्षाको सम्भावना

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : नेपालमा हाल भारतको पश्चिम बङ्गाल र झारखण्ड आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । त्यही कारणले बदली र वर्षा भइरहेको छ । जल तथा मौसम…

घाइते शर्मिलाको उपचारको क्रममा मृत्यु

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : काठमाडौँको महाराजगन्जमा गोली लागेर घाइते अवथामा भेटिएकी शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । उहाँको त्रिवि शिक्षण अस्पतालमा बिहीबार मृत्यु भएको हो । यही असोज…

महोत्सवमार्फत संस्कृति र उत्पादनको प्रवर्द्धन गरिँदै

 असोज १९, २०८०

गण्डकी, १९ असोज : बिहीबार बिहानैदेखि हिमालपारिको जिल्ला मुस्ताङको सदरमुुकाम जोमसोम बजारमा स्थानीयवासीको राम्रै चहलपहल थियो । परम्परागत थकाली पोशाकमा सजिएका थकाली समुुदायका महिला तथा पुुरुष घरपझोङ गाउँपालिकाको आयोजनामा बिहानैदेखि…

माडीमा जङ्गली हात्तीको आतङ्क

 असोज १९, २०८०

चितवन, १९ असोज : चितवनको माडी क्षेत्रमा जङ्गली हात्तीले दुःख दिन थालेका छन् । माडी नगरपालिका–१ क्षेत्रमा निकुञ्जबाट निस्किएका हात्तीले स्थानीयलाई दुःख दिन थालेका छन् । निकुञ्जबाट निस्किएका दुईवटा हात्तीले…