समाचार

विश्व सामाजिक मञ्चको सम्मेलन नेपालमा हुने

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६औँ संस्करण पहिलो पटक नेपालमा हुने भएको छ । आगामी फागुन ३ देखि ७ गतेसम्म खुल्लामञ्चमा…

निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छ : अर्थमन्त्री डा महत

 असोज १९, २०८०

चितवन, १९ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले निर्माण व्यवसायीको अघिल्लो आर्थिक वर्षमा भुक्तानी गर्न बाँकी रकम दसैँअघिनै गरिने बताउनुभएको छ । उहाँले सम्बन्धित मन्त्रालयलाई भुक्तानीको दायित्व माग गरिएको र…

धार्मिक सद्भाव कायम राख्न सांसदको माग

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : सांसदहरुले धार्मिक सद्भाव कायम राख्न, सडक मर्मतसम्भार र स्वास्थ्य संस्था निर्माणको कामलाई तीव्रता दिन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद राजेन्द्रकुमार…

सम्झौता अवधि सकिँदा १० प्रतिशतमात्र काम

 असोज १९, २०८०

भोजपुर, १९ असोज : भोजपुरको कोट अस्पताल निर्माणका लागि निर्धारित समयावधि सकिँदा हालसम्म १० प्रतिशतमात्र काम सम्पन्न भएको छ । टेम्केमैयुङ गाउँपालिका–७ मा निर्माणाधीन उक्त अस्पताल ठेकेदारको लापर्बाहीका कारण अलपत्र…

प्रधानमन्त्रीसँग स्वीडेनका गैरआवासीय राजदूतको शिष्टाचार भेट

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि स्वीडेनका गैरअवासीय राजदूत जन थिस्लिफले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएका सो भेटमा उहाँहरुबीच आपसी हित…

स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन : अर्थमन्त्री डा महत

 असोज १९, २०८०

काठमाडौँ, १९ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर नै सरकारले बजेट विनियोजन गरिएको बताउनुभएको छ । पिपुल्स एक्सेस टू एडिक्योट नेचुरल इन्फ्रास्ट्रक्चर्सले आज यहाँ आयोजना गरेको…

खुम्रे किराको समस्या : आठ वर्षदेखि हैरान छन् पुराकसिङका किसान

 असोज १९, २०८०

मलेखु, १९ असोज : आठ वर्षअघिदेखि बारीमा खुम्रेकिराको समस्याले धादिङको गजुरी गाउँपालिका–३ पुराकसिङका किसान आजित बनेका छन् । २०७२ सालयता वर्ष बिराएर खुम्रे किरा देखिन थालेको हो । किसानले बारीमा…

फेरिँदै पाखाथरको मुहार

 असोज १९, २०८०

ढोरपाटन (बागलुङ), १९ असोज : एक दशक अगाडिसम्म ढोरपाटन पुग्दा व्यवस्थित खाना खाने र बस्ने घर थिएनन् । परम्परागत केही काठका त केही ढुङ्गाका घर थिए । बाहिरबाट आएका आगन्तुक…

शवपरीक्षण सेवाले पीडितलाई राहत

 असोज १९, २०८०

महोत्तरी, १९ असोज : बर्दिबास-२ स्थित बर्दिबास अस्पतालमा शवपरीक्षण सुविधा सुरु भएपछि स्थानीयलाई सजिलो भएको छ । “पोष्टमार्टम सामान्यतया अप्ठ्यारो परिस्थितिबीच नै हुने हो, यसअघि जलेश्वर अस्पताल वा प्रादेशिक अस्पताल…

गैँडा मृत फेला

 असोज १९, २०८०

बर्दिया, १९ असोज : बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । गेरुवा गाउँपालिकास्थित बाजपुर सामुदायिक वनमा करिब १९/२० वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जका…