समाचार

‘जनतालाई जागृत बनाउन मेची–महाकाली अभियान’

 असोज २१, २०८०

लुम्बिनी, २१ असोज : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको मेची–महाकाली जागरण अभियानले जनतालाई जागृत बनाएको दाबी गर्नुभएको छ । जागरण अभियानले देशव्यापी रूपमा जनतामा उत्साह…

इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु, एकको अवस्था अज्ञात, ६ जना घाइते

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : आतङ्कवादी समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको र एक जनाको अवस्था अझै अज्ञात रहेको तेलअविवस्थित नेपाली दूतावासले जनाएको छ । राससका अनुसार…

कार्ड नहुँदा आकस्मिकबाहेक अरु चालक अनुमतिपत्र छपाइ रोकियो

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि आवश्यक कार्ड नहुँदा आकस्मिकबाहेक अरु छपाइ रोकिएको छ । अनुमतिपत्र छाप्नका लागि कार्ड सकिएकाले अहिले आकस्मिकका लागि दैनिक तीन सय ५०…

विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह

 असोज २१, २०८०

चितवन, २१ असोज : चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ‘कृषि कार्य अध्ययन कार्यक्रम’मार्फत इजरायल गएका विद्यार्थीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरिएको छ । आफ्नो विश्वविद्यालयबाट इजरायल गएका…

सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा अध्यक्ष ओलीको जोड

 असोज २१, २०८०

सुदूरपश्चिम, २१ असोज : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताउनु भएको छ । नेकपा एमालेको आज धनगढीमा शुरु…

देश र जनताको सेवामा समर्पित हुन गृहमन्त्रीको निर्देशन

 असोज २१, २०८०

काठमाडौँ २१ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो योग्यता र क्षमता देशका निम्ति लगाउन सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानमा…

‘बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील छ’

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालसुधार गृह व्यवस्थापनमा सरकार क्रियाशील रहेको बताउनुभएको छ । हाल विराटनगर, वीरगञ्ज, मकवानपुर, डोटी, भक्तपुर, पोखरा, नेपालगञ्ज र भैरहवामा…

नयाँ नोट सटही असोज २९ गतेदेखि

 असोज २१, २०८०

काठमाडौैँ, २१ असोज : नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै…

इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न एमालेको अनुरोध

 असोज २१, २०८०

गोदावरी (कैलाली), २१ असोज : नेपाल कम्युनिष्ट पार्टी(एमाले) ले इजरायलमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकारसँग अनुरोध गरेको छ । आज धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले…

इजरायलबाट नेपालीको उद्धार गर्न सभापति देउवाको आग्रह

 असोज २१, २०८०

काठमाडौँ, २१ असोज : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फिर्ता ल्याउन आग्रह गर्नुभएको छ । इजरायलका विभिन्न स्थानमा भएका आक्रमणमा परी केही नेपाली…