समाचार

मनसुन आजदेखि पूर्णरुपमा बाहिरिँदै

 असोज २८, २०८०

काठमाडौँ, २८ असोज : गत जेठ ३१ गते नेपाल प्रवेश गरेको यसवर्षको मनसुन आज रातिबाट पूर्णरुपमा बाहिरिने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन…

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा शपथ ग्रहण

 असोज २८, २०८०

विराटनगर, २८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीलाई आज प्रदेश प्रमुख…

गोरखा दरबारको दसैँ घर र मनकामना मन्दिरमा जमरा राखियो

 असोज २८, २०८०

गोरखा, २८ असोज : गोरखाको गोरखकाली मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान ११ बजेर २९ मिनेटमा जौको जमरा राखिएको गोरखा दरबारका मूलपुरोहित शारदाप्रसाद भट्टराईले जानकारी…

कोशीमा मध्यावधि रोक्न विद्रोहीलाई समर्थन : ओली

 असोज २८, २०८०

बिजुवार, २८ असोज : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस बिद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ । बिजुवारमा एमाले प्युठानद्वारा अगुवा…

मिथिलामा ‘दशहरा’को रमझम सुरु

 असोज २८, २०८०

महोत्तरी, २८ असोज : असोज शुक्लपक्षको प्रारम्भसँगै महोत्तरीसहितका मिथिला क्षेत्रमा दशहारा (शारदीय नवरात्र, बडादसैँ) पर्व सुुरु भएसँगै चहलपहल बढेको छ । आज असोज शुक्ल प्रतिपदाका दिन शारदीय नवरात्र (दशहरा)को घटस्थापना…

गैरआवासीय नेपालीको मताधिकारका लागि पहल भइरहेको छ : प्रधानमन्त्री

 असोज २८, २०८०

चितवन, २८ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीहरूको मताधिकारका लागि पहल अघि बढाएको बताउनुभएको छ । पश्चिम चितवनको शारदानगरमा आज तीनवटा खानेपानी आयोजनाको एकैसाथ उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले…

इन्टरनेटको पहुँचमा तिलिचो ताल क्षेत्र

 असोज २८, २०८०

मनाङ, २८ असोज : विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेको छ । हिमाली जिल्ला मनाङमा अवस्थित सो तालको अवलोकनमा आउने पर्यटकको सुविधालाई ध्यान दिँदै क्षेत्रमा इन्टरनेट…

प्रधानाध्यापकले बाँडिदिए आफ्नो तलब निजी स्रोतका शिक्षकलाई

 असोज २८, २०८०

कञ्चनपुर, २८ असोज : शुक्लाफाँटा नगरपालिकाको आन्तरिक खिचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् । यसैबीच दसैँका बेला बेखर्ची…

भक्तपुरमा कुमारी एवं तलेजु जात्रा सुरु

 असोज २८, २०८०

भक्तपुर, २८ असोज : जीवितदेवीका रूपमा मनाइने भक्तपुरको एकान्तकुमारी लुनिभा बज्राचार्यलाई आज बिहान कुमारी घर भित्र्याइएको छ । कुमारी घर भित्र्याएपछि आजदेखि कुमारी एवं तलेजु जात्रा सुरु भएको छ ।…

‘असहायको सेवा नै सच्चा मानव सेवा’

 असोज २८, २०८०

झापा, २८ असोज : ‘चाडपर्वमा कोही नरहुन् सडकमा’ भन्ने नाराका साथ मानव सेवा आश्रमले पूर्वीद्वार काँकडभिट्टाबाट ‘मेची महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरुआत गरेको छ । गायिका आनी छोइङ डोल्मा र…