समाचार
नेपालबाट ढिलो गरी मनसुन बाहिरियो
काठमाडौँ, २८ असोज : नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर…
विश्वकप क्रिकेट : अफगानिस्तानद्वारा इङ्ग्ल्यान्ड पराजित
काठमाडौँ, २८ असोज : आइसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत आज भएको खेलमा अफगानिस्तानले साविक विजेता इङ्ग्ल्यान्डलाई पराजित गरेको छ । अफगानिस्तानले इङ्ग्ल्यान्डलाई ६९ रनले पराजित गरेको हो । भारतको दिल्लीस्थित अरुण…
समाजवाद जागरण अभियान : ५५ स्थलमा आमसभा
काठमाडौँ, २८ असोज स् नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले समाजवाद जागरण अभियान सातै प्रदेशमा सम्पन्न गरेको छ । मेचीदेखि सुरु गरेको अभियान करिब दुई साताको अवधिमा सबै प्रदेशमा सम्पन्न…
१९ बुँदे सम्झौता ऐनमा समावेश गर्न स्थानीय तहका कर्मचारीको माग
काठमाडौँ, २८ असोज स् स्थानीय तहका कर्मचारीले सरकारसँग भएको १९ बुँदे सम्झौता ऐनमा समावेश हुनुपर्ने माग गरेका छन् । स्थानीय तहका कर्मचारी र सरकारबीच शनिबार १९ बुँदे सहमति भएको थियो…
रास्वपाले दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने
काठमाडौँ, २८ असोज स् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मूल दस्तावेज निर्माणका लागिसुझाव लिन दुई दिने ‘नीति मन्थन’ कार्यक्रम गर्ने भएको छ । यही असोज २९ र ३० गते हुने…
नवरात्र आरम्भ : विधिपूर्वकगरियो शैलपुत्री देवीको पूजा आराधना
काठमाडौँ, २८ असोज : नवरात्रको पहिलो दिन आज नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरेका छन् । घरको पूजा कोठा…
न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रुपान्तरण गर्न निर्देशन
काठमाडौँ, २८ असोज : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताउनुभएको छ । उच्च अदालत पाटनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले न्यायालयप्रतिको आस्था वृद्धि गर्न…
बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने
काठमाडौँ, २८ असोज : सर्वोच्च अदालतले बडादसँैमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतले आज जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११…
न्याम्समा नर्स र पारामेडिक्सका ६३ दरबन्दी थप
काठमाडौँ, २८ असोज : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा नर्स र पारामेडिक्सका गरी ६३ वटा दरबन्दी थप गरिएको छ । आज सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा…
गठबन्धन सरकार नढल्ने नेता नेपालको दाबी
कर्णाली, २३ असोज : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गर्नुभएको छ । वीरेन्द्रनगरमा आज आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष…
लोकप्रिय
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
भदौ १९, २०८३
जनकपुरधामदेखि अयोध्यासम्म विशेष रेल सेवा तयारी
भदौ १९, २०८३
यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग
भदौ १९, २०८३
महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
भदौ १९, २०८३






