समाचार
गाजा-इजरायल युद्ध : समाचार संकलन गर्न गएका ३१ जना पत्रकारको निधन
गत अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण सुरु गरेयता जारी युद्धको समाचार संकलनका क्रममा ३१ पत्रकारको मृत्यु भएको छ। अधिकांशको गाजापट्टीमा मृत्यु भएको छ। कमिटी टू प्राटेक्ट जर्नलिस्ट्स सीपीजेका अनुसार…
भारतबाट फर्किरहेका कञ्चनपुरका दुई युवक बाटोमै लुटिए
कञ्चनपुर, १५ कार्तिक : भारतबाट घर फर्किरहेका दुई जना नेपाली कामदार बीच बाटोमै लुटिएका छन्। भारत उत्तराखण्डको हरिद्वारमा लुटिएका उनीहरू अलपत्र अवस्थामा बुधबार गड्डाचौकी पुगेका हुन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–७ ‘च’…
बझाङमा भिरबाट लडेर एक महिला गम्भीर घाइते
बझाङ, १५ कार्तिक : भिरबाट लडेर एक महिला घाइते भएकी छन्। प्रहरीका अनुसार जिल्लाको साइपाल गाउँपालिका–३ की २६ वर्षीया रमा बोहरा घर नजिकै घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी…
नेपालको पूर्वाधार विकासमा लगानी गर्न महासङ्घका अध्यक्ष ढकालको आग्रह
काठमाडौँ, १५ कात्तिक : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह गर्नुभएको छ । बेलायतको लन्डनमा आयोजित लगानी सम्मेलनलाई…
थप हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्छ : राष्ट्रपति
काठमाडौँ, १५ कात्तिक : राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रूपमा आरोहणका लागि खुला नगरिएका हिमाल आरोहणका लागि सरकारले अनुमति दिनुपर्ने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घको ५० औँ वार्षिकोत्सवमा आज यहाँ…
इटहरी उपमहानगरपालिकाद्वारा आर्थिक अवस्था कमजोर भएका १०४ जनाको निःशुल्क दाहसंस्कार
सुनसरी, १५ कार्तिक – सुनसरीको इटहरी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका एक सय चारको जनाको निःशुल्क दाहसंस्कार गरेको छ । उपमहानगरको सहयोगमा आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यको निधनमा निःशुल्क…
माओवादी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमाले प्रवेश
काठमाडौं, १५ कार्तिक : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य उमा विश्वकर्मा एमालेमा प्रवेश गरेकी छन्। पुर्व सांसदसमेत रहेकी विश्वकर्मा मंगलबार माओवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन्। उनलाई…
पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्छ : गगन थापा
म्यादी, १५ कार्तिक : नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पर्यटकीय पदमार्गलाई धुवाँ र धुलोमुक्त बनाउनुपर्ने बताएका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल पुनहिलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले…
गुटेरेसको सुरक्षार्थ खटिएका प्रहरीको लेक लागेर ज्यान गयो
कास्की, १५ कार्तिक : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी टीकाराम ढुंगानाको ज्यान गएको छ । कात्तिक १२ गते अन्नपूर्ण बेसक्याम्पमा गएका पर्वत मोदी घर भएका ४२…
बाजुराका एक बालक कर्णाली नदिमा बेपत्ता
बाजुरा, कार्तिक १५ : बाजुराका एक बालक कर्णाली नदीमा बेपत्ता भएका छन्। जिल्लाको जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी सोही ठाँउस्थित कर्णाली नदीमा नुहाउने क्रममा मङ्गलवार…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
मलेसियामाथि नेपालको जित
भदौ १८, २०८३
भोटेकोशी बाढी : चार हजार २१६ अझै सम्पर्कविहीन
भदौ १८, २०८३






