समाचार

इलाममा विद्यार्थी बोकेको बस दुर्घटना, ३७ जना घाइते

 मंसिर ०३, २०८०

काठमाण्डाै, ३ मंसिर : इलामको रोङ गाउँपालिकाको किटेनीमा विद्यार्थी बोकेको बस दुर्घटना भएको छ । आज आइतवार भएकाे दुर्घटनामा गाडीमा रहेका ३७ जना घाइते भएका छन् । घाइते सबैको उद्धार…

ट्याक्सीमा छुटेकाे झन्डै ७ ताेला सुन चालकले प्रहरीलाई बुझाए

 मंसिर ०३, २०८०

काठमाण्डाै, ३ मंसिर : काठमाण्डाैकाे जडीबुटीबाट जोरपाटीमा रहेकाे जम्मुडाँडासम्म जाने क्रममा हिजो शनिवार दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज आइतवार ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका…

२३ पालिकाले बुझाएनन् बजेट विवरण

 मंसिर ०३, २०८०

काठमाडौँ, ३ मङ्सिर : चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को…

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

 मंसिर ०३, २०८०

रुकुमपूर्व, ३ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताउनुभएको छ । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको…

माओवादी र समाजवादीबीच एकता प्रक्रियालाई गति दिने निर्णय

 मंसिर ०३, २०८०

काठमाडौँ, ३ मङ्सिर : नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता प्रक्रियालाई थप गति दिइने भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको दुई दलको वार्ता टोलीको…

सर्लाही : युवतीकाे शव चिहानबाट निकालेर परीक्षणका लागि अस्पताल पठाइयाे

 मंसिर ०३, २०८०

सर्लाही, ३ मंसिरमा : सर्लाहीको हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको शव प्रहरीले सात दिनपछि चिहानबाट निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ । युवतीको मृत्यु शङ्कास्पद…

सजाइयो छठीघाट, छठी माताको शक्तिप्रति व्रतालुको अगाध आस्था

 मंसिर ०३, २०८०

रौतहट, ३ मङ्सिर : “आजभन्दा करिब ४५ वर्ष अगाडिको छठ मनाउन छठीघाट जाँदा मेरो छोरा सानै थियो । रातिको समयमा बाबुले छठीमाइको मन्दिरमा अञ्जानबस पिसाव फेरिदिएछ ।” छठी माताप्रति आफूहरुको…

केबुलकारलाई यातायातकाे रुपमा प्रयोग गर्न आवश्यक : कुलमान घिसिङ

 मंसिर ०३, २०८०

काठमाण्डाै - नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई यातायातको रुपमा प्रयोग गर्न आवश्यक रहेको बताउनुभएको छ । लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।…

नागरिकको कामलाई प्राथमिकतामा राख्न कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको निर्देशन

 मंसिर ०३, २०८०

रुकुम पूर्व, ३ मंसिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । रुकुम पूर्व पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा…

विश्वकप क्रिकेट फाइनल : अस्ट्रेलियाले टस जितेर बलिङ राेज्याे

 मंसिर ०३, २०८०

काठमाण्डाै, ३ मंसिर : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटकाे फाइनलमा भारतसँगकाे खेलमा अस्ट्रेलियाले टस जितेकाे छ । अहमदाबादकाे नरेन्द्र माेदी स्टेडियममा टस जितेर अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बलिङ राेजेका छन् । भारत…