समाचार
मदन पुरस्कार विजेता ओझालाई सम्मान
टीकापुर (कैलाली), ४ मङ्सिर : विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न स्घसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर…
दाङमा माेटरसाइकल दुर्घटनामा परि एक जनाकाे ज्यान गयाे, दुई जना घाइते
दाङ, ४ मंसिर : दाङमा दुई वटा माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । दाङकाे ग्वारखाेलामा रा ४ प ८४६४ र रा ७ प ६५५४…
उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न
जलेश्वर, ४ मङ्सिर : महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज…
माओवादीसँग एकता गर्न बाबुराममाथि दबाब
काठमाडौँ, ४ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्यक्ष महेन्द्रराय…
निःशुल्क जिपिएस पनि जोडेनन् व्यवसायीले
काठमाडौँ, ४ मङ्सिर : सार्वजनिक यातायातमा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) जडान गर्ने सरकारी योजना अलपत्र परेको छ । भेहिकल ट्र्याकिङ सिस्टम (भिटिएस) मार्फत सार्वजनिक यातायातको अनलाइन निगरानी गर्न दुई वर्षअघि…
बस दुर्घटनामा एकको मृत्यु, ३६ घाइते
मङ्गलबारे (इलाम), ३ मङ्सिर : इलाममा शैक्षिक भ्रमणमा आएका विद्यार्थी र शिक्षक सवार बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् । मृत्यु हुनेमा धनुषा…
राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा
काठमाडौँ, ३ मङ्सिर : राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गर्नुभएको छ । छठपर्वको उपलक्ष्यमा आज साँझ उहाँले कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गर्नुभएको हो । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजास्थलमा…
तनहुँका तीन पालिका जोड्ने कृषिमार्ग कालोपत्र
तनहुँ, ३ मङ्सिरः तनहुँमा तीन पालिका जोड्ने गरी कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । जिल्लाको व्यास, म्याग्दे र भीमाद नगरपालिका जोड्ने कृषि पर्यटन मार्ग कालोपत्र गरिएको हो । व्यास…
भूकम्पप्रभावित क्षेत्रमा माओवादी केन्द्रका तीन हजार स्वयंसेवक
कर्णाली, ३ मङ्सिर : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले भूकम्पप्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश विशेष रुपान्तरण अभियानको…
चिसोका कारण भूकम्पपीडितको मृत्यु
जाजरकोट, ३ मङ्सिर : अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहनुभएकी खत्रीको आज विहान मृत्यु…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन
भदौ १६, २०८३






