समाचार

द्वन्द्वपीडित समुदायको माग

 मंसिर ०५, २०८०

काठमाडौँ, ५ मङ्सिरः द्वन्द्वपीडित समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन परिमार्जनका लागि प्रस्तुत विधेयक तत्काल पारित गरी पीडित केन्द्रित र विश्वसनीय आयोग स्थापना गर्न माग गरेका छन् । दसवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत…

मानव सेवा नै सर्वोत्कृष्ट धर्म : आनी छोइङ् डोल्मा

 मंसिर ०५, २०८०

काठमाडौँ, ५ मङ्सिर : मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो ।…

मिथिलामा अक्षय नवमी पर्व मनाइँदै

 मंसिर ०५, २०८०

महोत्तरी, ५ मङ्सिर : मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो । मिथिलामा धातृ नवमी र इच्छा…

यसरी पाउँछन् भूकम्पपीडितले अस्थायी आवासबापतको रकम

 मंसिर ०५, २०८०

काठमाडौँ, ५ मङ्सिर : सरकारले जाजरकोट भूकम्पपीडितका लागि अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम सोमबार निकासा गरिसकेको छ । भूकम्प प्रभावित पाँच जिल्लाका लागि सरकारले रु एक अर्ब…

किसानलाई मल बीउभन्दा बाँदर आतङ्क समस्या

 मंसिर ०५, २०८०

भोजपुर, ५ मङ्सिर : भोजपुरका किसानको मुख्य समस्या नै बाँदर बनेको छ । मल, बीउबिजनभन्दा पनि तत्कालको मुख्य समस्या बाँदर बनेको हो । बाँदरका कारण किसानले उत्पादनयोग्य जमिन बाँझो छाडेका…

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी

 मंसिर ०५, २०८०

रसुवा, ५ मङ्सिर : रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी…

निमोनियाबाट एक महिने शिशुको निधन

 मंसिर ०५, २०८०

जाजरकोट, ५ मङ्सिर : चिसोबाट यहाँ एक महिने शिशुको निधन भएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का हुकुमबहादुर पुनका एक महिनाकी छोरी निरुताको चिसोले…

चिसो छल्न चितवनमा ‘पर्यटक’ चरा आउन थाले

 मंसिर ०५, २०८०

चितवन, ५ मङ्सिर : चितवन राष्ट्रिय निकुञ्जलगायत आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी ‘पर्यटक’ चराको आगमन सुरु भएको छ । जाडो चल्न हाँस प्रजाति सहित बाज, चिललगायतका चरा यहाँ आउन थालेका…

मङ्सिर ७ भित्र भूकम्पको क्षतिको विवरण सङ्कलन गर्न पालिकालाई निर्देशन

 मंसिर ०५, २०८०

जाजरकोट, ५ मङ्सिर : जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण यही मङ्सिर ७ भित्र पठाउन पालिकाहरुलाई निर्देशन दिएको छ । बैठकमा ऊर्जा, जलस्रोत तथा…

सामुदायिक वनभित्र ‘इको करिडोर’ निर्माण

 मंसिर ०५, २०८०

त्रिवेणी (नवलपरासी), ५ मङ्सिर : नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा वन्यजन्तुमा आधारित पर्यटकीय गतिविधि बढ्दोक्रममा रहेको छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका मध्यवर्ती सामुदायिक वनमा वन्यजन्तु अवलोकनका लागि प्रमुख…