समाचार
बझाङमा ९१ केजी गाँजासहित तीनजना पक्राउ
बझाङ, ११ मंसिर : जिल्लाको खप्तडछान्ना गाउँपालिकामा प्रहरीले ठूलो परिमाणमा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ। आइतबार साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलिले घर खानतलासी गर्ने…
मनोचिकित्सक नभएका १४ जिल्लामा मानसिक उपचार सेवा शुरु
काठमाण्डाै, ११ मंसिर : मानसिक स्वास्थ्य सेवामा सबैको समान पहुँच पुर्याउनका लागि भन्दै सरकारले मानसिक स्वास्थ्य उपचार सेवा नभएका १४ जिल्लामा सेवा शुरु गरेको छ । स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा…
बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा
काठमाण्डाै, ११ मंसिर : काठमाण्डाैको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । बबरमहलमा रहेकाे जिल्ला अदालत अगाडिको सडकमा १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैँले बटन…
जुम्ला विमानस्थल विस्तारका लागि १ सय ८३ रोपनी जग्गा अधिग्रहणकाे काम शुरु
जुम्ला, ११ मंसिर : जुम्ला विमानस्थलको धावनमार्ग विस्तारका लागि १ सय ८३ रोपनी जग्गा अधिग्रहणकाे काम शुरु भएकाे छ । जुम्ला सदरमुकाम खलङ्गा बजारमा रहेको विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउनका…
रजत जयन्तीका रूपमा मनाइँदै सडक महोत्सव
लेखनाथ (कास्की), ११ मङ्सिर : पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा प्रत्येक वर्ष मनाउँदै आइएको सडक महोत्सवलाई यस वर्ष रजत जयन्तीका रूपमा मनाइने भएको छ । अङ्ग्रेजी नयाँ वर्षमा मनाउँदै आइएको सडक…
पूर्वीनाकाबाट निर्यातभन्दा पाँच गुणा बढी तरकारी आयात
झापा, ११ मङ्सिर : पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार…
मिटरब्याजसम्बन्धी चार सय ३८ उजुरी फछ्र्याेट
वीरगञ्ज (पर्सा), ११ मङ्सिर : जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ३८ उजुरी फछ्र्याेट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार तीन…
निकुञ्जको सुरक्षा व्यवस्था थप चुस्त बनाउन निर्देशन
भरतपुर (चितवन), ११ मङ्सिर : तराई भू–परिधि क्षेत्रका राष्ट्रिय निकुञ्जको प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नेबारे चितवनमा पाँच निकुञ्जको संयुक्त बैठक बसेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आइतबार आयोजना…
भारतको राजधानी दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढ्यो
काठमाडौं, ११ मंसिर : भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषण तीन गुणाले बढेको छ । दिल्लीका धेरैजसो ठाउँमा तुवाँलो लागेको छ । वायु प्रदूषण र चिसो दुवैको मारमा त्यहाँका नागरिक परेका…
रामीडाँडा भूकम्प : चिसोबाट सुत्केरीको मृत्यु
जाजरकोट, ११ मङ्सिर : भूकम्पले घरमा क्षति पु¥याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको…
लोकप्रिय
नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो
भदौ १८, २०८३
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
भदौ १६, २०८३






