समाचार

त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे

 मंसिर १३, २०८०

काठमाडौँ, १३ मङ्सिर : त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका…

देशभरका कारागारमा योग शिविर चलाइँदै‚ नक्खुबाट थालिने

 मंसिर १२, २०८०

काठमाण्डौ, १२ मंसिर : अपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ। मन्त्रालय र मातहतका निकायमा…

उग्रतारा मेला देहिजाँत आज मनाइँदै

 मंसिर १२, २०८०

डडेल्धुरा, १२ मङ्सिर : सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका-८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि…

घर बनाउँदा नक्सा पास अनिवार्य गर्दै तिला गाउँपालिका

 मंसिर १२, २०८०

जुम्ला, १२ मङ्सिर : जुम्लाको तिला गाउँपालिकामा नक्सा पास गरेरमात्र पक्की घर तथा भवन बनाउन पाइने भएको छ । गाउँपालिकाले कार्यविधि बनाएर निजी, व्यापारिक तथा सार्वजनिक भवन निर्माण गर्दा अनिवार्य…

लम्पी स्किनबाट पीडित किसानलाई राहत

 मंसिर १२, २०८०

दमौली (तनहुँ), १२ मङ्सिर : म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगबाट पशु मरेका…

वेश्यावृत्तिमा लगाउने स्पा सेन्टर सञ्चालक पक्राउ

 मंसिर १२, २०८०

काठमाडौं, १२ मङ्सिर : रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१…

प्रहरी समायोजनको मागसहित सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौमा

 मंसिर १२, २०८०

काठमाण्डाै, १२ मंसिर : सात वटै प्रदेशका गृहमन्त्रीहरु काठमाण्डौ आएका छन् । उनीहरुले प्रहरी समायोजनको माग गर्दै संयुक्त रुपमा प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गर्ने कार्यक्रम छ । प्रहरी समायोजनमा सङ्घीय…

बुस्टर डोजका लागि थप ३ लाख ७७ हजार मात्रा खोप आयो

 मंसिर १२, २०८०

काठमाण्डाै, १२ मंसिर : कोरोना भाइरसको सङ्क्रमणविरुद्धको थप खोप आएको छ । कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानेका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याइएको…

गुल्मीमा बालिकाको बलात्कारपछि हत्या गरेकाे आराेपमा पुर्पक्षका लागि एक युवक जेल चलान

 मंसिर १२, २०८०

गुल्मी, १२ मंसिर : गुल्मीको चन्द्रकोट गाउँपालिकामा बलात्कारपछि बालिकाको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका रहिस खाँ पुर्पक्षका लागि जेल चलान भएका छन् । चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरकी १५ बर्षीया बालिकाको…

एक हजार किसान आफैँ नहर सफा गर्न जुटे

 मंसिर १२, २०८०

टीकापुर, १२ मङ्सिर : कैलालीको जानकी गाउँपालिका–७ का किसानले ११ किलोमिटर लामो नहर सफा गर्न थालेका छन् । त्यस क्षेत्रका करिब एक हजार किसानले भुर्षा सिँचाइअन्तर्गतको नहर सफाइ गर्न थालेका…