समाचार

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : नेकपा (एमाले)ले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय ललितपुरमा आज भएको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा…

हिउँदे अधिवेशनका निम्ति द्रुतगतिमा बनाइँदै नयाँ संसद् भवन

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : सहरी विकासमन्त्री सीता गुरुङले प्रतिनिधिसभाको आगामी हिउँदे अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् भवनबाट सञ्चालन गर्ने गरी तीव्रगतिमा भवन निर्माण भइरहेको बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा…

रुसी सेनामा एक नेपालीको मृत्यु : युक्रेनमा चारजना बन्दी

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : रुसी सेनामा कार्यरत अर्का एकजना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी…

भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनु पर्दैन : स्वास्थ्य मन्त्रालय

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला…

निर्धारित लक्ष्य पूरा गर्नुस्, नियमित मूल्याङ्कन गर्छु : प्रधानमन्त्री

 पुष ०४, २०८०

काठमाडौं, ४ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको गम्भीर समीक्षा गर्दै आफूले आगामी कार्ययोजना तर्जुमा गर्ने बताउनुभएको छ ।  कृषि तथा पशुपन्छी विकास र भूमि व्यवस्था, सहकारी तथा…

सार्वजनिक संस्थानलाई अख्तियारको ४८ बुँदे सुझाव

 पुष ०४, २०८०

काठमाडौं, ४ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल सरकारका नियामक निकाय तथा सार्वजनिक संस्थानलाई विभिन्न ४८ बुँदामा सुझाव दिएको छ।  अख्तियार र सार्वजनिक संस्थानबीच दुई दिनसम्म चलेको अन्तरक्रियापछि अयोगले…

पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पुन

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशकमा पत्रकार लक्ष्मी पुन नियुक्त हुनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा आज भएको पशुपति क्षेत्र विकास…

नदीजन्य पदार्थ चोरी निकासी गर्ने गाडी नियन्त्रणमा

 पुष ०४, २०८०

लेखनाथ, ४ पुस : कास्की प्रहरीले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)बाट अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गर्ने पाँच वटा टिपर नियन्त्रणमा लिएको छ ।  बुधबार बिहान साढे ५ बजे पोखरा–१९,…

राष्ट्रपति पौडेलद्वारा सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त

 पुष ०४, २०८०

काठमाडौँ, ४ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को…

चेपाङ समुदायको उत्थानमा प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री जम्कट्टेल

 पुष ०४, २०८०

भरतपुर (चितवन), ४ पुस : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले चेपाङ समुदायको भाषा तथा संस्कृति संरक्षण र आयआर्जनका लागि प्रदेश सरकारले विशेष प्राथमिकतामा राखेर काम गरेको बताउनुभएको छ ।…