समाचार

फुङ्लिङले दियो चासोक तङ्नामको बिदा

 पुष ०८, २०८०

ताप्लेजुङ, ८ पुस : ताप्लेजुङको सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिकाले चासोक तङ्नाम (न्वागी पर्व) को बिदा दिएको छ । लिम्बू समुदायको सांस्कृतिक चाड चासोक तङ्नाम मनाउन फुङ्लिङ नगरपालिकाले बुधबार एक दिन…

एमालेको सङ्कल्प यात्राका उपलब्धि सार्वजनिक

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : नेकपा (एमाले)ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा…

अरु प्रवास जाँदा किसुनजी नेपाली माटोबाटै लड्नुभयो : उपसभापति खड्का

 पुष ०८, २०८०

काठमाडौं, ८ पुस : नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पञ्चायतलाई परास्त गर्न स्व. नेता कृष्णप्रसाद भट्टराईको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । आइतवार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी…

उच्च अदालतमा दुई न्यायाधीश सिफारिस

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : न्याय परिषद्को आजको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवं परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद…

कार्यसूचीमै प्रवेश भएन संसदीय समितिको बैठक

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने…

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार पाँच सय १३ रुख काटिने

 पुष ०८, २०८०

बेलबारी (मोरङ), ८ पुस : पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम सुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको…

जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ : सांसद गौतम

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताउनुभएको छ । ‘सांसदसँग रासस संवाद’मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको…

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार

 पुष ०८, २०८०

तुलसीपुर (दाङ), ८ पुस : लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गर्नुभएको हो । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल…

‘प्रचण्ड’ नेतृत्व सरकारको एक वर्ष : सकारात्मक लयमा अर्थतन्त्र

 पुष ०७, २०८०

काठमाडौँ, ७ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेको एक वर्ष पुग्दैछ । यो सरकारले आफ्नो जिम्मेवारी सम्हाल्दै गर्दा मुलुकको आर्थिक अवस्था सही लयमा थिएन । कोभिड–१९ महामारीको…

सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री

 पुष ०७, २०८०

काठमाडौँ, ७ पुस : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । एकीकृत अखिल…