समाचार

‘मुलुकले कृष्णप्रसाद भट्टराई जस्तो असल अभिभावक खोजिरहेको छ ’

 पुष ०८, २०८०

मोरङ, ८ पुस : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मुलुकलाई कृष्णप्रसाद भट्टराई जस्तो सादगी, इमान्दार र निष्ठावान् नेता आवश्यक रहेको बताउनुभयो । कांग्रेसका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद…

लामिछानेविरुद्धको मुद्दा ‘हेर्दाहेर्दै’मा बुधबार

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : जिल्ला अदालत काठमाडौँमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा अन्तिम सुनुवाइ प्रारम्भ भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासमा आजदेखि निरन्तर सुनुवाइ…

गिरोहले एक सय ३८ किलोग्राम सुन भित्र्याएको खुलासा

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : त्रिभुवन विमानस्थलबाट गत मङ्सिर २१ गते बरामद सुन ल्याउने समूहले यसअघि एक सय ३८ किलोग्राम सुन ल्याएको खुलासा भएको छ । गत मङ्सिर २१ गते गोरखाका…

एमालेको सङ्कल्प यात्राले जनतामा आशा जगाउने काम गरेको छ : ओली

 पुष ०८, २०८०

काठमाडौं, ८ पुस : नेकपा (एमाले) ले १८ दिने आफ्नो सङ्कल्प यात्रामा जनतामा आशा जगाउने काम गरेको जनाएको छ । झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्राबारे पत्रकारसँग आज गरिएको संवाद तथा…

उच्च अदालतहरूमा स्वचालित पेसी तारेख सुरु

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : देशभरका उच्च अदालतमा आजदेखि स्वचालित पेसी तारेख व्यवस्थापन प्रणाली प्रारम्भ भएको छ । प्रधानन्याधीश विश्वम्भरप्रसाद श्रेष्ठले उच्च अदालत पाटनबाट देशभरका उच्च अदालतमा स्वचालित पेसी तारेख व्यवस्थापन…

बढी मूल्यमा एलपी ग्यास बेच्नेलाई निगमले कारबाही गर्ने

 पुष ०८, २०८०

काठमाडौं, ८ पुस : तोकेको भन्दा बढी मूल्यमा एलपी ग्यास बिक्री गर्ने वितरकलाई नेपाल आयल निगमले कारबाही गर्ने भएको छ । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै निगमले बढी मूल्यमा एलपी ग्यास बेचेको…

सन्त नेता भट्टराई नेपाली जनतालाई सार्वभौम बनाउने त्यागी व्यक्तित्व : देउवा

 पुष ०८, २०८०

पाटन (ललितपुर), ८ पुस : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सन्त नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने संविधान जारी गर्ने त्यागी व्यक्तित्व भएको धारणा राख्नुभएको छ…

संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई टुंग्याउन शीर्ष नेताबीच छलफल

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा नेपाली…

यसपटकको जहाज खरिदमा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री

 पुष ०८, २०८०

काठमाडौँ, ८ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको…

स्वास्थ्यमा ठूलो दरबन्दी थप्दै छौँ : स्वास्थ्य मन्त्री

 पुष ०८, २०८०

लेखनाथ, पुस ८ : नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले २६ वर्षपछि मन्त्रालयले ठूलो सङ्ख्यामा दरबन्दी सिर्जना गर्ने तयारी गरेको बताउनुभएको छ । अहिले देशबासीलाई सहज रुपमा आधारभूत…