समाचार

निजी विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्न माग

 पुष २९, २०८०

काठमाडौँ, २९ पुस : विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न संसदीय समितिलाई ध्यानाकर्षण गराएका छन्…

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता साझेदार दलको अपिल

 पुष २९, २०८०

काठमाडौँ, २९ पुस : सत्ता साझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक…

नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

 पुष २९, २०८०

भरतपुर, २९ पुस : नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने…

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

 पुष २९, २०८०

काठमाडौँ, २९ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को…

औषधि उत्पादन तत्काल थाल्न प्रधानमन्त्रीको निर्देशन

 पुष २९, २०८०

काठमाडौँ, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल औषधि लिमिटेडबाट औषधि उत्पादनका निम्ति भएका प्रयासको सराहना गर्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिनुभएको छ ।…

स्क्रब टाइफसबाट चार जनाको मृत्यु

 पुष २९, २०८०

नारायणगढ (चितवन), २९ पुस : जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले…

देवघाटमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ

 पुष २९, २०८०

चितवन, २९ पुस : देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । गलेश्वर…

प्याङ्खोलामा अस्तायो सञ्जिताको बेलायत जाने सपना

 पुष २९, २०८०

बलेवा (बागलुङ), २९ पुस : सञ्जिता अधिकारी आगामी माघ ६ गते  बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्याैली कर्मघर देख्नुभएकै थिएन । बिदामा नेपाल आएका बेला…

आफूले गरेका कामबारे नेताहरूले आफैँलाई प्रश्न सोधुन् : चन्द्रबहादुर विश्वकर्मा

 पुष २९, २०८०

काठमाडौँ, २९ पुस : प्रतिनिधिसभा निर्वाचन २०७९ मा निर्वाचित भएर हामीहरू संसद्मा आएको एक वर्ष बितिसकेको छ । यो एकवर्षे कार्यकाल समय र त्यसको उपलब्धिका हिसाबले उल्लेख्य प्रगति भयो भन्ने पक्षमा…

स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ

 पुष २९, २०८०

सल्लेरी (सोलुखुम्बु), २९ पुस : सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा…