समाचार
भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या : प्राधिकरण
काठमाडौँ, २९ पुस : जाजरकोट भूकम्पप्रभावितलाई राहत र पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । नीतिगत र संरचनागत सुधार गरेर पश्चिम…
वायुसेवा निगमद्वारा ५३ करोडभन्दा बढी भुक्तानी
काठमाडौँ, २९ पुस : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ…
नेपाल र चीन नजिकका छिमेकी र विकासका विश्वासिला साझेदार : प्रधानमन्त्री
काठमाडौँ, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र चीन नजिकका छिमेकी र विश्वासिला मित्र भएको बताउनुभएको छ । चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवसरमा आज यहाँ आयोजित विशेष…
‘मानवजाति र जनावरबीचको समस्या समुदाय र सरकार मिलेर गर्नुपर्छ’
काठमाडाैँ, २९ पुस : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले बर्दियामा मानव र जनावरबीचको द्वन्द्व समाधानका लागि स्थानीय समुदाय र तीनवटै तहका सरकार मिलेर हल गर्नुपर्नेमा जोड दिनुभएको छ । आज…
राष्ट्रिय सभा निर्वाचन : माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै
काठमाडौँ, २९ पुस : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोग ऐन, २०७३ को…
सोमबार र मङ्गलबार सामान्य वर्षाको सम्भावना
काठमाडौं, २९ पुस : नेपालमा सोमबारदेखि पश्चिमी वायुको प्रभावका कारण सामान्य वर्षाको सम्भावना रहेको छ । मौसम विज्ञान विभागका अनुसार आज आंशिक प्रभाव परेको छ । जसका कारण पहाडी क्षेत्रको एक–दुई…
दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि आग्रह
काठमाडौँ, २९ पुस : यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारलाई आग्रह गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति…
कर्णालीमा मुख्यमन्त्री शर्माको एक वर्षे उपलब्धि सार्वजनिक
कर्णाली, २९ पुस : कर्णाली प्रदेश सरकारले एक वर्षको अवधी पुरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गर्नुभएको…
थारु गाउँमा माघीको चहलपहल सुरु
राँझा (बाँके), २९ पुस : थारु समुदायमा माघी पर्वको रौनक सुरु भएको छ । नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय तथा बस्ती उल्लासमय भएका छन् । पुसको अन्तिमदेखि माघको…
प्रधानमन्त्री नाम शिखर सम्मेलनमा भाग लिन कम्पाला जाँदै
काठमाडौँ, २९ पुस : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी माघ ४ गते युगान्डाको राजधानी कम्पालातर्फ प्रस्थान गर्नुहुने भएको…






