समाचार

निगमका काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गको हवाई उडानमा क्यान्सरपीडितलाई छुट

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : नेपाल वायुसेवा निगमले क्यान्सरपीडित बिरामीलाई काठमाडौँ–दिल्ली–काठमाडौँ मार्गमा निःशुल्क हवाई सेवा प्रदान गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले उक्त मार्गमा हवाई भाडादरमा क्यान्सरका बिरामीलाई शतप्रतिशत…

सोमबार देशभरका सिनेमा घर बन्द

 माघ २२, २०८०

काठमाडौं, २२ माघ : सोमबार देशभरका सिनेमा घरहरू बन्द भएका छन् । नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् ।…

सदनमा जनताका पक्षमा दरिलो भूमिका खेल्न प्रधानमन्त्रीको निर्देशन

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिनुभएको छ । माओवादी केन्द्र संसदीय दलको…

लामालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यहरु निशा बानियाँ, उद्धवप्रसाद पुडासैनीको इजलासले वैदेशिक…

दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उहाँले…

यु-१९ क्रिकेट टोली स्वदेश फिर्ता

 माघ २२, २०८०

काठमाडौं, २२ माघ : दक्षिण अफ्रिकामा भएको एक दिवसीय क्रिकेटमा सहभागी भई नेपाली यु-१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो ।…

आगो ताप्दा सासू बुहारीको मृत्यु

 माघ २२, २०८०

डडेल्धुरा, २२ माघ : जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुने सासू बुहारी हुन् । एउटै कोठामा सुतेका सासू र बुहारीले…

बूढीगण्डकी आयोजनाको काम अघि बढ्छ : प्रधानमन्त्री

 माघ २२, २०८०

गोरखा, २२ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोरखाको जनप्रतिनिधिलाई बन्द अवस्थामा रहेको गोरखकाली रवर उद्योग र बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको कामलाई तत्काल अगाडि बढाउने जानकारी दिनुभएको छ । …

हिउँदे अधिवेशन आजदेखि : कार्यतालिकामा चलाउने तयारी

 माघ २२, २०८०

काठमाडौँ, २२ माघ : सङ्घीय संसद्को हिउँदे अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । दुवै सदनको बैठक सोमबार अपराह्न ४ बजेका लागि आह्वान…

सङ्घीय सरकारबाट नबाहिरिने जनमत पार्टीको निर्णय

 माघ २१, २०८०

काठमाडौँ, २१ माघ : जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न आज बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय…