समाचार

सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

 माघ २७, २०८०

म्याग्दी, २७ माघ : म्याग्दीको दरवाङ–धारापानी सडक स्तरोन्नति भएपछि यात्राअवधि छोटिएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि सोही पालिकाको वडा नं ५ फेदी हुँदै धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडकको…

आज सोनाम ल्होसार

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ ।…

त्रिकोणात्मक सिरिजको पहिलो खेल नामिबियासँग

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : नेपालले त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको पहिलो खेल नामिबियासँग खेल्ने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आगामी फागुन १५ गते हुने छ । नेपाल क्रिकेट…

समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार क्रियाशील छ : प्रधानमन्त्री

 माघ २७, २०८०

काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समृद्धिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । सोनाम ल्होसारका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले विद्यमान…

बस दुर्घटनामा २० जना घाइते

 माघ २७, २०८०

भरतपुर (चितवन), २७ माघ : चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं…

डा बसौलालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

 माघ २६, २०८०

काठमाडौँ, २६ माघ : सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई पदमुक्त गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको…

कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र सुधारको बाटोमा : प्रधानमन्त्री

 माघ २६, २०८०

त्रिशूली (नुवाकोट), २६ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमजोर अवस्थामा पुगेको देशको अर्थतन्त्र क्रमशः सुधारको बाटोमा ल्याउन सफल भएको बताउनुभएको छ । नुवाकोटको विदुरमा आजदेखि सुरु भएको आठौँ नुवाकोट…

कोशीमा मन्त्रिपरिषद् विस्तार

 माघ २६, २०८०

बेलबारी (मोरङ), २६ माघ : कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार र उद्योग, कृषि तथा सहकारीमन्त्रीमा कांग्रेसका रामकुमार खत्री तथा सामाजिक विकासमन्त्रीमा…

६ महिनामा पाँच हजार ३६४ जना पक्राउ, एक अर्ब १९ करोड बढी जरिवाना असुल

 माघ २६, २०८०

काठमाडौँ, २६ माघ : चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपाल प्रहरीले फैसला कार्यान्वयनका क्रममा पाँच हजार तीन सय ६४ जनालाई पक्राउ गरी रु एक अर्ब १९ करोड जरिवाना असुल…

‘कांग्रेस नेता कोइरालाको त्याग, समर्पण र योगदान स्मरणीय’

 माघ २६, २०८०

काठमाडौँ, २६ माघ : नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नवौँ स्मृतिका अवसरमा सुशील कोइराला मेमोरियल फाउण्डेशनले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ । फाउण्डेशनले आज शालिन, सरल र…