समाचार
बानेश्वरको सडक डिभिजन कार्यालयमा आगलागी
काठमाडौं, २८ माघ : काठमाडौँको नयाँ बानेश्वरस्थित सडक डिभिजन कार्यालयको भवनमा आगलागी भएको छ । प्रहरी वृत्त नयाँबानेश्वरका असई नरविक्रम थापाका अनुसार दिउँसो २ः१५ बजे आगलागी भएको हो । अहिले आगो…
खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन : गृहमन्त्री
काठमाडौँ, २८ माघ : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको खुला सिमाना बन्द गर्न सकिन्छ भन्नेमा आफू नरहेको तर त्यसको आशय द्विदेशीय सिमा क्षेत्रमा अनुगमन नै नगर्ने भन्ने…
माओवादी केन्द्रीय समिति बैठकः प्रदेश इञ्चार्ज र अध्यक्षहरुको ‘रिपोर्टिङ’
काठमाडौँ, २८ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेताहरुले आ–आफ्नो प्रदेशको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुभएको छ । बैठकमा प्रदेशका ‘इञ्चाजर्’ र अध्यक्षहरुले…
भ्रष्टाचारले राष्ट्रको नैतिक धरातल भासिदै जान्छ : राष्ट्रपति
काठमाडौँ, २८ माघ : राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्ट्राचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको विकास र उन्नतिमा अवरोध सिर्जना गर्ने बताउनुभएको छ । उहाँले यसले राष्ट्रको नैतिक धरातल भासिँदै जाने र राष्ट्रियता नै…
संक्रमणकालीन न्यायको विषयबारे सहमति हुन नसके प्रक्रियामै गएर टुंग्याउउनुपर्छ : लेखक
महेन्द्रनगर (कञ्चनपुर), २८ माघ : सांसदहरू कानुन निर्माणमा भन्दा निर्वाचन क्षेत्रको विकासमा बढी केन्द्रित हुने गरेका छन् । हामीले चुनावमा जाँदा मतदातामाझ कानुन तथा नीतिका कुरा नभएर विकासका मुद्दा अघि…
सुशासनलाई समृद्धिको आधार बनाउनुपर्छ : सञ्चारमन्त्री
काठमाडौँ, २७ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासनलाई समृद्धिको आधार बनाइनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ बागमती प्रदेशको दोस्रो साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले…
प्रहरीले खोजेर बुझायो दुई सय ५२ जनाका हराएका मोटरसाइकल
काठमाडौँ, २७ माघ : नेपाल प्रहरीले हराएका दुई सय ५२ मोटरसाइकल फेला पारी धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न मितिमा हराएका ती मोटरसाइकललाई चालु आर्थिक वर्षको ६ महिनामा फेला पारी…
परिवर्तनका पक्षधरलाई गोलबन्द हुन प्रधानमन्त्रीको आह्वान
काठमाडौँ, २७ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिचान र अधिकारको पक्षमा सङ्घर्षरत राजनीतिक शक्ति र नेतृत्वमा परिवर्तनका पक्षधर गोलबन्द हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सोनाम ल्होछारका अवसरमा आज टुँडिखेलमा…
खनिज पदार्थ उत्खननका लागि १५६ खानीलाई अनुमति प्रदान
काठमाडौँ, २७ माघ : नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज…
नेपाल र स्विट्जरल्याण्डबीच हवाई सम्झौता
काठमाडौँ, २७ माघ : नेपाल र युरोपेली मुलुक स्विट्जरल्यान्डबीच हवाई सेवा सम्झौता भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार हालै नेपाल सरकार र स्वीट्जरल्याण्ड सरकारबीच हवाई सेवा…
लोकप्रिय
हिमनदी पतनले निम्त्याएको ‘महाविपत्ति’
भदौ ११, २०८३
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
भदौ ११, २०८३
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
भदौ ११, २०८३
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
भदौ १२, २०८३
बडीमालिका मुख्य पूजासहित मेला
भदौ ११, २०८३






