समाचार

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एमाले अध्यक्षको निर्देश

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिनिधिसभाको बैठकमा विश्वासको मत दिन आफ्ना सांसदलाई निर्देश गर्नुभएको छ । सो पार्टीको संसदीय दलको…

राष्ट्रियसभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायणप्रसाद दाहालले उक्त सभाको गरिमा र महत्व बढाउन आफूले पहल गर्ने बताउनुभएको छ । सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा…

अर्थतन्त्रलाई लयमा फर्काउने प्रयासमा थिएँ : डा महत

 फागुन २९, २०८०

पाटन (ललितपुर), २९ फागुन : निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्कटमा रहेको अर्थतन्त्रलाई अर्थमन्त्रीका हैसियतले आफूले अथक प्रयासका साथ लयमा फर्काउने प्रयास गरेको बताउनुभएको छ । आज कांग्रेस केन्द्रीय कार्यालय…

मन्त्रिपरिषद् निर्णय : प्रधानमन्त्री कार्यालयका सचिव अर्याललाई गृह मन्त्रालयमा सरुवा

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : सरकारले २०८१ वैशाख २० देखि २३ गतेसम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औँ वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई अनुमति दिने निर्णय गरेको…

अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी, एक पक्राउ

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी रु ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि…

विभेदलाई जित्न हिँड्नु भएका दाहाललाई राष्ट्रियसभा अध्यक्षको जिम्मेवारी

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : परिपक्व राजनीतिज्ञ नारायणप्रसाद दाहाल राष्ट्रियसभाको अध्यक्षमा निर्वाचित हुनुभएको छ । लामो राजनीतिक जीवन व्यतित गर्नुभएका दाहाल साझा जीवन, उच्च विचारले प्रेरित व्यक्तित्व हुनुहुन्छ । कास्कीको ढिकुरपोखरीमा…

प्रधानमन्त्री प्रचण्ड र अध्यक्षद्वयबीच छलफल

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का…

राष्ट्रिय सभा अध्यक्ष पदमा नारायण दाहाल निर्वाचित

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का सांसद नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएको छ । उहाँ ३९ मत प्राप्त गरी विजयी हुनुभएको हो । राष्ट्रिसभाको आजको…

इलाम-२ उपनिर्वाचन : उम्मेदवार छान्दै दल

 फागुन २९, २०८०

फिक्कल (इलाम), २९ फागुन : आगामी वैशाख १५ गते प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने तय भएपछि इलाम–२ मा चुनावी सरगर्मी बढेको छ । आकाङ्क्षीहरुले उम्मेदवार बन्नका लागि पार्टीभित्र सक्रियता बढाएका छन्…

राष्ट्रियसभा अध्यक्ष निर्वाचन : उम्मेदवार शर्माको प्रस्ताव अस्वीकृत

 फागुन २९, २०८०

काठमाडौँ, २९ फागुन : राष्ट्रियसभाको अध्यक्ष पदमा उम्मेदवार रहनुभएका नेपाली काँग्रेसका सांसद युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट अस्वीकृत भएको छ । उक्त प्रस्तावमा भएको मतदानमा शर्माको पक्षमा १७…