समाचार

प्रतिनिधिसभा बैठक सुरु, संसदीय छानबिन समिति गठन माग

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग…

सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न छलफल

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग सहकारीका समस्या समाधानका विषयमा आज छलफल गर्नुभएको छ । मन्त्री अधिकारीले…

सबैले स्वामित्व लिन सक्ने कार्यक्रम बजेटमा समेट्न निर्देशन

 चैत १८, २०८०

काठमाडौँ, १८ चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट तर्जुमा गर्ने बारे निर्देशन दिनुभएको छ ।  शनिबार अर्थसचिव कृष्णहरि पुष्कर, राजस्व सचिव रामप्रसाद घिमिरे, बजेट लेखन समितिका…

शान्ति प्रक्रिया टुङ्ग्याउन राष्ट्रिय सहमति जुटाउँछौँ : प्रधानमन्त्री

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन र विकास तथा समृद्धिका लागि राष्ट्रिय सहमति जुटाउन आफू प्रयासरत रहेको बताउनुभएको छ । रिपोटर्स क्लबको २६औँ वार्षिकोत्सवका…

अरुण नदीमा फेरी बन्द भएपछि यातायात अवरुद्ध

 चैत १७, २०८०

किमाथाङ्का, (सङ्खुवासभा) १७ चैत : सङ्खुवासभा र भोजपुरलाई जोड्ने खाँदबारी नगरपालिका–९ सतिघाटस्थित अरुण नदीमा फेरी बन्द भएपछि यातायात सेवा अवरुद्ध भएको छ । शुक्रबार दिउँसो गाडी तार्ने क्रममा फेरीको लठ्ठा…

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौँ : गृहमन्त्री

 चैत १७, २०८०

फिक्कल (इलाम), १७ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु काम गर्नका लागि सरकारमा सहभागी भएको भन्दै काम गर्न नसकेका दिन सरकारबाट आफै…

बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार

 चैत १७, २०८०

मकवानपुर, १७ चैत : बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता…

रुखले च्यापिएर डोटीमा एक बालकको मृत्यु

 चैत १७, २०८०

डोटी, १७ चैत : डोटीमा दाउरा काट्ने क्रममा रुखले च्यापिएर एक बालकको मृत्यु भएको छ । सायलगाउँपालिका-२ खरगडाका मदनबोहराका १४ वर्षीय छोरा तिलक बोहराको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

विकास निर्माणमा सबै एकजुट हुनुपर्छ : राष्ट्रपति

 चैत १७, २०८०

दमौली (तनहुँ), १७ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणमा सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण हुने ज्येष्ठ नागरिक भवनको आज शिलान्यास…

सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री

 चैत १७, २०८०

काठमाडौँ, १७ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । २४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले…