समाचार

कानुन निर्माणपछि सञ्चार क्षेत्रको पुनर्संरचना हुनेछ : सञ्चार मन्त्री

 बैशाख १९, २०८१

काठमाडौँ, १९ वैशाख : सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले थालेका कानुन निर्माणले पूर्णता पाएपछि नेपाली सञ्चार क्षेत्रको पुनर्संरचना हुने बताउनुभएको छ ।  नेपाल पत्रकार महासङ्घका पदाधिकारी तथा पूर्व…

मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने

 बैशाख १९, २०८१

सुदूरपश्चिम, १९ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले वैशाख २१ गते शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श…

पशुपति आर्यघाटको विद्युत शवदाह साउन १ देखि निःशुल्क गरिने

 बैशाख १९, २०८१

काठमाडौँ, १९ वैशाख : पशुपति आर्यघाटस्थित विद्युत शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापाले सो जानकारी दिनुभएको हो ।  निम्न…

नारायणगढ–बुटवल सडक : पाँच वर्षमा ५० प्रतिशत काम पूरा

 बैशाख १९, २०८१

नवलपुर (नवलपरासी), १९ वैशाख : विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । बयालीस महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा…

विश्वका नेपालीभाषीहरूलाई नेपालसँग जोड्न आग्रह

 बैशाख १९, २०८१

काठमाडौँ, १९ वैशाख : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका नेपालीमूलका नागरिकलाई कुनै न कुनै रूपमा नेपालसँग जोड्नुपर्ने बताउनुभएको छ । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का…

‘राष्ट्रसङ्घलाई सबल बनाउन नेपालको पूर्ण सहयोग रहन्छ’

 बैशाख १९, २०८१

काठमाडौँ, १९ वैशाख : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राष्ट्रसङ्घ सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास…

भन्सार छलीका ८८ लाखका सामान बरामद

 बैशाख १९, २०८१

महेन्द्रनगर (कञ्चनपुर), १९ वैशाख : दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं…

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस

 बैशाख १९, २०८१

काठमाडौँ, १९ वैशाख : आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र…

गैरकानुनी बाटोबाट रोजगारीमा नजान दूतावासको आग्रह

 बैशाख १९, २०८१

काठमाडौँ, १९ वैशाख : इस्लामावादस्थित नेपाली राजदूतावासले किर्गीस्तानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर केही समययता धेरै नेपाली ठगिएका तथा त्यहाँ पुगेकाहरू अलपत्र परेका जनाउँदै वैदेशिक रोजगारीका निम्ति कानुनी बाटोमात्र प्रयोग गर्न…

रोशी गाउँपालिकामा आगलागी, १५ घर नष्ट

 बैशाख १९, २०८१

धुलिखेल (काभ्रेपलाञ्चोक), १९ वैशाख : काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् ।…