समाचार

आविष्कार केन्द्रले बनायो १० किसिमका कृषि औजार

 जेठ १३, २०८१

वीरगञ्ज (पर्सा), १३ जेठ : राष्ट्रिय आविष्कार केन्द्रले तीन दशकदेखि बन्द भएको वीरगञ्जस्थित कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ । हाल १०…

काठमाडौँ उपत्यकाको तापक्रम बढ्दो क्रममा

 जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : हाल देशमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि…

संशोधित राजस्व लक्ष्य पनि भेट्टाउन चुनौती, दैनिक ६ अर्ब उठाउनुपर्ने

 जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका…

निःशुल्क मुटु परीक्षण शिविरबाट सात सयजना लाभान्वित

 जेठ १३, २०८१

ढोरपाटन (बागलुङ), १३ जेठ : बागलुङको दुर्गम गाउँका बासिन्दालाई लक्ष्यित गरी सञ्चालन भएको निःशुल्क मुटु परीक्षण शिविरबाट सात सय जनाले सेवा लिएका छन् । गण्डकी प्रदेशसभा सदस्य जीतबहादुर शेरचनको संयोजन…

पक्की पुल बनेपछि म्याग्दीका निस्कोट र छिस्वाङ सडक सञ्जालमा समाहित

 जेठ १३, २०८१

गलेश्वर (म्याग्दी), १३ जेठ : पश्चिम म्याग्दीको प्रमुख व्यापारिक केन्द्र दरबाङको छ्यारछ्यारेमा म्याग्दी नदीमाथि पक्की पुल निर्माण भएपछि मालिका गाउँपालिकाको निस्कोट र मङ्गला गाउँपालिकाको छिसबाङ दरबाङ सडक सञ्जालमा जोडिएका छन्…

देशमा संविधान र विधिको शासन हुनुपर्दछ : पूर्वराष्ट्रपति यादव

 जेठ १२, २०८१

कास्की, १२ जेठ : पूर्वराष्ट्रपति डा रामवरण यादवले देशमा संविधान र विधिको शासन हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्की शाखाको १७औँ साधारणसभा तथा १२औँ अधिवेशनको आज यहाँ…

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेताहरुको बैठक पनि निष्कर्षविहीन

 जेठ १२, २०८१

काठमाडौँ, १२ जेठ : सहकारी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच आइतबार बैठक बस्ने भएको छ । आजको बैठकमा…

नुवाकोटमा पौडी खेल्ने क्रममा दुई युवाको मृत्यु

 जेठ १२, २०८१

त्रिशूली (नुवाकोट), १२ जेठ : नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा आज दुई जनाको मृत्यु भएको छ । बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन…

कार्यादेश टुङ्गोमा पुर्‍याउन शीर्ष नेता बैठकमा

 जेठ १२, २०८१

काठमाडौँ, १२ जेठ : संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्गोमा पुर्‍याउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ । शीर्ष नेताबीचको उक्त बैठकले सहकारीको रकम अपचलनबारे…

एउटै याममा तीन पटक सगरमाथा आरोहण गरेर पूर्णिमाद्वारा विश्व किर्तिमान

 जेठ १२, २०८१

काठमाडौँ, १२ जेठ : फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उहाँले…