समाचार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
खजुरा (बाँके), १३ जेठ : गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण…
‘सम्झनामा किसुनजी’
काठमाडौँ, १३ जेठ : नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ‘सम्झनामा किसुनजी’ विषयमा आजदेखि दुई दिवसीय तस्बिर प्रदर्शनी आयोजना गरिएको छ । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको सन्त नेता…
सरकारी बेरुजु ११ खर्ब ८३ अर्ब, एक वर्षमै थपियो दुई खर्ब ३६ अर्ब
काठमाडौँ, १३ जेठ : सरकारी कार्यालय, सङ्गठित संस्था तथा अन्य संस्था, समिति प्रदेश निकाय र स्थानीय तहहरुसमेतको बेरुजु रु ११ खर्ब ८३ अर्बभन्दा बढी पुगेको छ । आज सार्वजनिक भएको…
राष्ट्रियसभा बैठक : ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस
काठमाडौँ, १३ जेठ : राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस गर्नुभएको छ । सो विधेयक बैठक समक्ष पेस गर्दै उहाँले पत्रकारिता क्षेत्रमा…
अर्थ मन्त्रालयको सबैभन्दा बढी बेरुजु, प्रदेशतर्फ मधेसमा धेरै
काठमाडौँ, १३ जेठ : तीनवटै तहका सरकारी निकायको आर्थिक वर्ष २०७९-८० को लेखापरीक्षणमा आधारित महालेखापरीक्षक कार्यालयको ६१ औं प्रतिवेदन सार्वजनिक भएको छ । आज सार्वजनिक भएको उक्त प्रतिवेदनले हालसम्मको अद्यावधिक…
कांग्रेसले आम जनताको समस्या उठाएको छ : सिटौला
काठमाडौँ, १३ जेठ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम जनताको समस्यालाई कांग्रेसले उठाएको बताउनुभएको छ । परिवर्तन अभियान नेपालले आज यहाँ आयोजना गरेको ‘सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र…
तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना
काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । आज महाशाखाले ‘तातो दिन तथा तातो लहर’ सम्बन्धी…
चार करोड बराबरको कोकिनसहित विदेशी नागरिक पक्राउ
काठमाडौँ १३ जेठ : नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय…
कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि प्रश्न नगर्नुस् : महामन्त्री शर्मा
काठमाडौँ, १३ जेठ : सङ्घीय संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीमा लाखौँको सङ्ख्यामा रहेका बचतकर्ताको अर्बौ रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज राजधानीमा विरोध प्रदर्शनी गरेको…
चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी
काठमाडौँ, १३ जेठ : नेपालमा चिकित्सकको सङ्ख्या ४५ हजार चार सय ९८ पुगेको छ । यो २०८० पुस मसान्तसम्मको तथ्याङ्कक भएको अर्थमन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ को आर्थिक…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३






