समाचार

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

 जेठ १७, २०८१

काँक्रेविहार (सुर्खेत), १७ जेठ : सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका…

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

 जेठ १७, २०८१

काठमाडौँ, १७ जेठ : हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ…

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

 जेठ १७, २०८१

भैरहवा (रुपन्देही), १७ जेठ : उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले…

महिलाले राष्ट्रको नेतृत्व लिन अग्रसर हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

 जेठ १६, २०८१

काठमाडौँ, १६ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिलाले मुलुकको नेतृत्व लिन अग्रसर हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला दिवसको अवसरमा नेकपा (एमाले)द्वारा आज यहाँ आयोजित राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै…

२५ सहसचिव र प्रमुख जिल्ला अधिकारीको सरुवा

 जेठ १६, २०८१

काठमाडौँ, १६ जेठ : गृह मन्त्रालय मातहतका २५ सहसचिव तथा प्रमुख जिल्ला अधिकारीको आज सरुवा भएको छ । मन्त्रालयबाट प्राप्त विवरणअनुसार हाल मन्त्रालय मातहतका विभिन्न निकायमा कार्यरत ११ जना सहसचिव…

सफा हिमाल अभियान : थप दुई शव र ११ टन फोहर संकलन

 जेठ १६, २०८१

काठमाडौँ, १६ जेठ : नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले आजसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ । नेपाली…

हाजिरी जमानतमा छुटे सिरोहिया

 जेठ १६, २०८१

जनकपुरधाम, १६ जेठ : नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानमा रहेका कैलाश सिरोहियालाई हाजिरी जमानीमा रिहा गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जन अवाले सरकारी वकिल कार्यालय…

भीमफेदीमा कार दुर्घटनामा तीनको मृत्यु

 जेठ १६, २०८१

मकवानपुर, १६ जेठ : मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा आज अपराह्न भएको कार दुर्घटनामा तीनजनाको मृत्यु र दुईजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता…

एमालेलाई राष्ट्रिय शक्ति बनाउन महिला अग्रमोर्चामा छन् : ओली

 जेठ १६, २०८१

काठमाडौँ, १६ जेठ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देवासुर सङ्ग्राममा देवीहरू मैदानमा उत्रिएजस्तै पार्टी बचाउन महिलाहरू अग्रमोर्चामा खटिने गरेको बताउनुभएको छ । बुधबारदेखि यहाँ सुरु भएको एमालेको दुई…

बाढीले रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा क्षति

 जेठ १६, २०८१

म्याग्दी, १६ जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको बाँधमा बाढीले क्षति पुर्‍याएको छ । ह्युम कन्सल्ट प्रालि प्रवर्द्धक रहेको आयोजनाको कालोखोलास्थित बाँध र इन्टेकमा…