समाचार
गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा
गण्डकी, १८ जेठ : गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णचन्द्र देवकोटा नियुक्त हुनुभएको छ । गोरखाको पालुङटार नगरपालिका–३ निवासी देवकोटालाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिहीबार उक्त पदमा नियुक्त…
दुई सय २९ जनाको पाठेघरको क्यान्सर ‘स्क्रिनिङ’
काठमाडौँ, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर ‘स्क्रिनिङ’ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती…
गोदावरीको नगर अध्यक्षमा सन्तोष सिंह निर्वाचित
गोदावरी (कैलाली), १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा सन्तोष सिंह निर्वाचित हुनुभएको छ । गए राति सम्पन्न निर्माचनमा सिंहले एक सय ६२ मत…
तनहुँको खुदीखोलामा पक्की पुल बन्दै
दमौली (तनहुँ), १८ जेठ : बन्दीपुर गाउँपालिका–२ भएर बग्ने खुदीखोलामा पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको लगानीमा पुल निर्माण सुरु भएको…
दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने
खलङ्गा (दार्चुला) १७ जेठ : दार्चुलाको तिंकर नाका सञ्चालनमा आउने भएको छ । आगामी असार ११ गतेदेखि चीनको तिब्बतसँग जोडिएको तिंकर नाका सञ्चालनमा आउने भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज…
तापक्रममा ‘रेकर्ड ब्रेक’ : वर्षकै सबैभन्दा बढी नेपालगञ्जमा ४४.२ डिग्री
काठमाडौँ, १७ जेठ : नेपालगञ्जमा आज अधिकतम तापक्रम ४४ दशमलव दुई डिग्री मापन गरिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् गोविन्द झाले साँझ…
अत्यधिक गर्मीले विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित
काठमाडौँ, १७ जेठ : अत्यधिक गर्मीका कारण मुलुकका विभिन्न स्थानका विद्यालयको पठनपाठन प्रभावित भएको छ । तराईलगायतका विभिन्न स्थानमा बढेको गर्मीका कारण बालकालिकाको स्वास्थ्यमा समस्या उत्पन्न हुने अवस्था भएपछि विद्यालयको…
काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो
काठमाडौँ, १७ जेठ : नेपालमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी…
धनगढीमा २९ वर्ष यताकै धेरै गर्मी : तापक्रम ४४ डिग्री नाघ्यो
अत्तरिया, १७ जेठ : कैलाली जिल्लाको धनगढी उपमहानगरमा तापक्रम ४४.१ डिग्री सेल्सियस नाघेको छ । जल तथा मौसमविज्ञान विभाग अन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार बुधबार मापन गरिएको रेकर्ड ब्रेक गर्दै बिहीबार ४४.१…
केराको रेसाबाट सेनेटरी प्याड र कपडा बनाउन सिक्दै महिला
गलेश्वर (म्याग्दी), १७ जेठ : यहाँको बेनी नगरपालिका-२ ज्यामरुककोटका महिलाहरु केराको थामबाट सेनेटरी प्याड र कपडा बनाउन अग्रसर भएका छन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत ५२ जना महिलाले…
लोकप्रिय
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
भदौ ०१, २०८३






