समाचार

अब वैदेशिक रोजगारीसम्बन्धी मागपत्रको प्रमाणीकरण अनलाइनबाटै

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : सरकारले वैदेशिक रोजगारसम्बन्धी मागपत्रको प्रमाणीकरण आजदेखि अनलाइनबाटै गर्न थालेको छ । आज कन्सुलर सेवा विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले क्लिक गरेर सो सेवाको…

सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप…

गिरिबन्धु जग्गामा कांग्रेसमाथि लागेको आरोप पुष्टि गर्न विश्वप्रकाशको चुनौती

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु टी–स्टेटको फाइल खोलेर कांग्रेसमाथि सत्ता पक्षले लगाएको आरोप पुष्टि गर्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिनुभएको छ ।  बिहीबार प्रतिनिधि सभाको बैठकमा…

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरुद्ध

 जेठ २४, २०८१

वीरगञ्ज (पर्सा), २४ जेठ : बिजुलीका पोल बिहीबार रातिको हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ । गर्मीको यो याममा बिजुली नहुँदा यहाँको जनजीवन…

फिफा विश्वकप छनोट : नेपाल र युएई भिड्दै

 जेठ २४, २०८१

काठमाडौँ २४ जेठ : फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच हुँदैछ । साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रङ्गशालामा नेपाली समयअनुसार राति…

सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार

 जेठ २४, २०८१

गलकोट (बागलुङ), २४ जेठ : नेपाली सेनाको सहयोगमा यहाँस्थित कोतघर धमाधम जीर्णोद्धार भइरहेको छ । यसको मौलिक स्वरुप कायम गरिएको छ । गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको…

मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै

 जेठ २४, २०८१

महोत्तरी, २४ जेठ : आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री…

गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति

 जेठ २४, २०८१

म्याग्दी, २४ जेठ : गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र…

काठमाडौँ उपत्यकामा अपराह्न वर्षा हुने

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : मुलुकमा स्थानीय र पश्चिमी वायुसँगै भारतको उत्तर प्रदेशदेखि पूर्वी बङ्गलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।…

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 जेठ २४, २०८१

काठमाडौँ, २४ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय…