समाचार

चिकित्सा शिक्षा प्रवेश परीक्षा आगामी भदौमा

 जेठ ३०, २०८१

काठमाडौँ, ३० जेठ : चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा आगामी भदौदेखि सुरु गर्ने भएको छ । त्यसका लागि आयोगले विभिन्न शैक्षिक कार्यक्रमका लागि विद्यार्थी छनोट गर्न…

‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

 जेठ २९, २०८१

कैलाली, २९ जेठ : यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला”मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,…

दिगो व्यवसाय सञ्चालन गर्ने दक्ष जनशक्ति उत्पादन निम्ति समझदारी

 जेठ २९, २०८१

कीर्तिपुर (काठमाडौँ), २९ जेठ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)देशको आवश्यकता र बजारको माग सम्बोधन गर्न दिगो वाणिज्य व्यवस्थापन विषयमा पोस्ट ग्र्याजुएट डिप्लोमा कार्यक्रम सुरु गर्ने भएको छ । कार्यक्रमले व्यवस्थापकीय ज्ञानलाई…

सर्लाहीको बागमतीका मेयर र उपमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 जेठ २९, २०८१

काठमाडौँ, २९ जेठ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको वाग्मती नगरपालिकाका प्रमुख भरतकुमार थापा, नगर उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर…

जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलबाट आवागमन बन्द

 जेठ २९, २०८१

अछाम, २९ जेठ : खच्चड हिडाउँदा जीर्ण बनेको कर्णालीको झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ । सोमबार अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–४ खिड्कीज्युला जोड्ने कर्णालीको झोलुङ्गे…

वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई सात वर्ष कैद

 जेठ २९, २०८१

काठमाडौँ, २९ जेठ : काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ । न्यायाधीश दुर्गा भुसालको इजलासले…

राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

 जेठ २९, २०८१

काठमाडौँ, २९ जेठ : राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ उच्चस्तरीय बैठकको उद्घाटनसत्रमा हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको मञ्चमा भाग लिन आज अपराह्न जेनेभा प्रस्थान गर्नुभएको…

वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ करोड ठगी गर्ने तीन पक्राउ

 जेठ २९, २०८१

काठमाडौँ, २९ जेठ : उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको प्रलोभन देखाएर रु १५ करोड ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ…

पाइलट पन्तको उडान निलम्बन फुकुवा

 जेठ २९, २०८१

काठमाडौँ, २९ जेठः नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल वायुसेवा निगमका विमान चालक भावना पन्तमाथि निलम्बन फुकुवा गरेको छ । पन्तले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निषेधित क्षेत्रमा निषेधिक काम गरेको उजुरीका…

‘नेपालबाट ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव’

 जेठ २९, २०८१

काठमाडौँ, २९ जेठ : नेपाललाई सूचना प्रविधिको हबका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित रु ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी…