समाचार

राज्यले ऐन, कानुनको परिधिमा रहेर मात्र परियोजनालाई स्वीकृति दिन्छ : मन्त्री चौधरी

 असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राज्यले ऐन, कानूनको परिधिमा रहेर मात्र देशमा आउने परियोजना, कार्यक्रमलाई स्वीकृति दिने बताउनुभएको छ । आज मन्त्रालयमा अन्तर्राष्ट्रिय…

अवैध व्यापार रोक्न भ्याट बिजकमा ‘एचएस कोड’ अनिवार्य

 असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : भन्सार छली गरी अवैध मार्गबाट भित्रिने वस्तुको व्यापार नियन्त्रण गर्न सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) बिजक जारी गर्दा ‘हार्मोनाइज्ड कोड’ (एचएस कोड) अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था…

राप्रपामा प्रमुखको जिम्मेवारी हेरफेर

 असार ०१, २०८१

काठमाडौं, ३२ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार केही विभाग प्रमुखको जिम्मेवारी हेरफेर गर्नुभएको छ । राप्रपाका प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको विधानअनुसार…

प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 असार ०१, २०८१

काठमाडौं, ३२ जेठ : मकवानपुरको मनहरी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईसहित तीन जनाविरुद्ध तीन लाख ९१ हजार ९२९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु

 असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौँको भृकुटीमण्डमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला सुरु भएको छ । आज एक कार्यक्रमका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर…

पृथ्वीराजमार्गमा सवारी दुर्घटना : घाइते २० मध्ये पाँचजना गम्भीर

 असार ०१, २०८१

मलेखु (धादिङ), ३२ जेठ : पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ । नेपालगञ्जबाट काठमाडौँतर्फ…

सडक बनेको १८ वर्षपछि स्तरोन्नति

 असार ०१, २०८१

म्याग्दी, ३२ जेठ : बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी…

पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते

 असार ०१, २०८१

फुङ्लिङ (ताप्लेजुङ), ३२ जेठ : जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् । फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका…

मध्य र पश्चिम तराईमा असार २ गतेसम्म तातो हावा चल्ने

 असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन (जेठ ३२ देखि असार २ गतेसम्म) मध्य तथा पश्चिम तराईमा अत्यधिक गर्मीको सम्भावना रहेको जनाउँदै ती भेगका सर्वसाधारणलाई…

काठमाडौँ उपत्यकामा आज दिउँसो आशिंक बदली र राति हल्का वर्षा हुने पूर्वानुमान

 असार ०१, २०८१

काठमाडौँ, ३२ जेठ : काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा…