समाचार

विकासे कार्यालय नै बजेट खर्चिन असमर्थ

 असार ०५, २०८१

बलेवा (बागलुङ), ४ असार : पूर्वाधार विकास कार्यालय बागलुङको चालु वर्षको विकास बजेट रु एक अर्ब छ करोड १७ लाख थियो । जेठ सकिँदा पूर्वाधारले रु ५१ करोड ६३ लाख…

मल्कवाङमा नौमती बाजा बजाउन तालिम

 असार ०५, २०८१

म्याग्दी, ४ असार : म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका २६ जनालाई नौमती बाजा बजाउने र पुख्र्याैली नाचसम्बन्धी तालिम दिइएको छ । मौलिक लोकबाजा, कला र संस्कृतिको संरक्षणका लागि पुस्ता हस्तान्तरण गर्ने…

लुक्लामा दश दिनदेखि हवाई उडान ठप्प, पर्यटक मर्कामा

 असार ०५, २०८१

सोलुखुम्बु, ४ असार : मौसम प्रतिकूलताका कारण यहाँस्थित तेन्जिङ हिलारी विमानस्थल लुक्लामा हवाई उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन् । गत जेठ २६ गतेदेखि अतिव्यस्त सो विमानस्थलमा कुनै पनि…

निर्धारित समयअगावै भालुखोला र मेवाखोलामा पुल निर्माण

 असार ०५, २०८१

खोटाङ, ४ असार : दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने दुईवटा खोलामा तोकिएको समयभन्दा अगावै मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित…

‘शारीरिक तन्दुरुस्ती र अनुशासनका लागि योग आवश्यक’

 असार ०४, २०८१

नारायणगढ (चितवन) ३ असार : १०औँ अन्तर्राष्ट्रिय योग दिवस–२०२४ को अवसरमा आज चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा बृहत् योग शिविर सम्पन्न भएको छ । भारतीय महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा योग…

मनसुन सुस्त गतिमा, देशभर फैलन अझै साता दिन लाग्ने

 असार ०४, २०८१

काठमाडौँ, ३ असार : नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ । मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी…

कर्णाली प्रदेशमा योजना छनोट तथा प्राथमिकीकरणका लागि आयोजना बैंक

 असार ०४, २०८१

कर्णाली, ३ असार : कर्णाली प्रदेश सरकारले योजना छनोट तथा प्राथमिकीकरण गरी बजेट विनियोजन गर्न आयोजना बैंक बनाउने भएको छ । आर्थिक वर्ष २०८१/८२ बजेट सन्दर्भमा आज आर्थिक मामिला तथा योजना…

बागमती प्रदेश सरकारको प्राथमिकतामा सडक, भवन र सहरी पूर्वाधार

 असार ०४, २०८१

बागमती, ३ असार : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सडक, भवन र सहरी पूर्वाधारलाई प्राथमिकतामा राखेर सबैभन्दा बढी २२ अर्ब ६४ करोड बजेट छुट्याएको छ । प्रदेश राजधानीसमेत रहेको हेटौँडालाई…

नेपाल र जर्मनीविचको सम्बन्ध अझ घनिष्ट हुने राष्ट्रपति पौडेलको विश्वास

 असार ०४, २०८१

काठमाडौँ, ३ असार : राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका राष्ट्रपति डा फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको बर्लिनस्थित राष्ट्रपति भवनमा आज भेटवार्ता भएको छ । सो भेटवार्तामा राष्ट्रपति पौडेलले नेपालले जर्मनीसँगको सम्बन्धलाई सदैव उच्च…

प्रधानमन्त्रीसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशकको शिष्टाचार भेट

 असार ०४, २०८१

काठमाडौँ, ३ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोस्टसेन्बर्गले शिष्टाचार भेट गर्नुभएको छ । बालुवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबिच नेपालको विकास र विश्व…