समाचार
मनसुनजन्य घटनाका समयमा समन्वय र सहकार्य गरी काम गर्नुस् : सञ्चार मन्त्री
काठमाडौँ, ५ असार : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी मनसुनजन्य घटना बाढीपहिरो, डुवान र चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न मातहतका निकायलाई सम्र्पक, समन्वय र सहकार्य गरी कार्य…
राष्ट्रपति पौडेल स्वदेश फिर्ता
काठमाडौँ, ५ असार : राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कनुभएको छ । उहाँ स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्कनुभएको हो । राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट…
प्रहरी जवान गोलेद्वारा आत्महत्या
काठमाडौँ, ५ असार : नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् । संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान…
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
भद्रपुर (झापा), ५ असार : मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु…
राष्ट्रपति पौडेल आज स्वदेश फर्कँदै
काठमाडौँ, ५ असार : राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डपछि जर्मनीको भ्रमण सकेर आज बिहान स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै आज बिहान ९:४५ बजे नेपाल फर्कने कार्यक्रम…
पर्साका चार सय सीमास्तम्भ मर्मत
वीरगञ्ज (पर्सा), ५ असार : पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर चार सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र…
जुम्लाका स्थानीय तहको आम्दानी न्यून
जुम्ला, ५ असार : जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटा स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत घटेको महालेखा परीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा औँल्याइएको छ । प्रतिवेदनअनुसार जिल्लाको एकमात्र नगरपालिका चन्दननाथले…
एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण
पर्वत, ५ असार : जिल्लाको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत…
बिलबिजक नभएका दुई करोड २९ लाख बराबरका समान बरामद
वीरगञ्ज (पर्सा), ४ असार : पर्सा प्रहरीले रु दुई करोड २९ लाख ३९ हजार छ सय ५७ मूल्य बराबारका बिलबिजक नभएका सामान बरामद गरेको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका…
काठमाडौँमा ‘शिक्षा मेला–२०८१’ हुने
काठमाडौँ, ४ असार : काठमाडौँको उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८१’ हुने भएको छ । उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस एकजुट हुनुपर्नेमा जोड
साउन २९, २०८३






