समाचार
पछिल्लो २४ घण्टामा विपदमा परी १४ जनाको मृत्यु, दुई बेपत्ता
काठमाडौँ, १२ असार : पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ४४ वटा विपद्जन्य घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा हालसम्म १४ जनाको मृत्यु पुष्टि…
औषधि उद्योग सुधार्न उच्चस्तरीय अनुगमन समिति गठन
काठमाडौँ, १२ असार : मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई प्रदान गरिने भएको छ । मदन भण्डारी फाउण्डेसनले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारीको…
जनकपुरधाम-अयोध्या रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा
जनकपुरधाम, १२ असार : मधेस प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका…
यातना पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह
काठमाडौँ, १२ असार : राष्ट्रिय मानव अधिकार आयोगले व्यक्तिलाई यातना दिइनेजस्ता अमानवीय तथा अपराधजन्य कार्य नगर्न सबैलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज यातना पीडितको सहयोगार्थ…
नदीहरुमा पानीको बहाव बढ्दै, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, १२ असार : आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ…
एसइईको नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय
भक्तपुर, १२ असार : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा बिहीबार सार्वजनिक गर्ने निर्णय गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न…
नेपाल आँखा अस्पतालमा स्वास्थ्य बिमा सेवा लागू हुने
काठमाडौँ, १२ असार : नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र स्वास्थ्य बिमा बोर्डबिच स्वास्थ्य बिमा सेवा लागू गर्ने सम्झौता भएको छ । सम्झौतामा आज अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईं र…
देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलो पटक विद्युत प्रवाह सुरु
काठमाडौँ, १२ असार : विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत व्यापार विस्तारका लागि निर्माणाधीन हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइनअन्तर्गत ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएको छ ।…
सङ्गीत र नाट्यकला भावी पुस्ताका लागि महत्वपूर्ण सम्पत्ति : राष्ट्रपति
काठमाडौँ, १२ असार : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्गीत, नाट्य कला र संस्कृति समाजको अभिन्न अङ्ग भएको बताउनुभएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा शीतल निवासमा आज आयोजित ‘नेपाल…
सामुदायिक वनसमूहद्वारा लघु उद्यम कार्यक्रम सञ्चालन
नेपालगन्ज, १२ असार : बाँकेका केही सामुदायिक वन उपभोक्ता समूहले सानो लगानीमा लघु उद्यम कार्यक्रम सुरुआत गरेर आयआर्जन गरेका छन् । जिल्लाको राप्तीसोनारी गाउँपालिका-२ स्थित जय दुर्गा भवानी सामुदायिक वन उपभोक्ता…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
चीनको आर्थिक रूपान्तरणका सूत्रधार झु रोङ्जीको निधन
साउन २८, २०८३
कोलम्बियामा भूकम्पबाट २६५ जनाको मृत्यु, ५०० बेपत्ता
साउन २८, २०८३






