समाचार

लयमा फर्कँदै शिक्षा मन्त्रालय, खुल्न थाले विद्यालय

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण सिंहदरबारस्थित अन्य कार्यालय झैँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भवनमा पनि ठूलो क्षति पुगेको छ । विश्वविद्यालयहरुले पूर्वनिर्धारित परीक्षा पछाडि सारेका…

एकैसाथ डेङ्गी र सापुको जोखिम, कसरी जोगिने ?

 भदौ २९, २०८२

गण्डकी, २९ भदौ : पछिल्लो समय गण्डकी प्रदेशका विभिन्न जिल्लामा डेङ्गी र ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापु)को सङ्क्रमण देखिएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयको पछिल्लो आँकडाअनुसार गत पुसयता प्रदेशका ११…

सिंहदरबार फर्किए कर्मचारी, कामको अन्यौलता कायमै

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : सिंहदरबारभित्रका विभिन्न मन्त्रालय र निकायका कर्मचारी कार्यालय फर्किए पनि के काम, कहाँ बसेर गर्ने भन्ने अन्यौलता देखिएको छ । कार्यालय समयमा कर्मचारीको उपस्थिति देखिए पनि अहिलेको…

ट्रम्पको भ्रमणअघि बेलायतमा अमेरिकी वित्त कम्पनीहरूको ठूलो लगानी, १८ सय रोजगारी सिर्जना हुने

 भदौ २९, २०८२

पेपल र सिटी ग्रुपसहितका अमेरिकी वित्त कम्पनीहरूले बेलायतमा एक अर्ब २५ करोड पाउन्ड (एक अर्ब ७० करोड डलर) लगानी गर्ने योजना सार्वजनिक गरेका छन् । प्रधानमन्त्री किर स्टार्मरले आइतबार यसलाई…

कैलाली भन्सार कार्यालयद्वारा आजदेखि नियमित सेवा सञ्चालन

 भदौ २९, २०८२

गोदावरी (कैलाली), २९ भदौ : जेनजी प्रदर्शनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको कैलाली भन्सार कार्यालयले आजदेखि नियमित सेवाप्रवाह सञ्चालन गरेको छ । क्षतिग्रस्त भन्सार कार्यालयबाट सेवा सञ्चालन गर्न समय…

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

 भदौ २९, २०८२

मुस्ताङ, २९ भदौ : आसन्न दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्‍ याएको यहाँ…

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ ।…

‘जेनजी’ प्रदर्शनका क्रममा मृत्यु हुनेलाई सरकारद्वारा सहिद घोषणा

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : सरकारले यही भदौ २३ र २४ गते भएको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा मृत्यु भएकाहरुलाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार…

मुलुकभरिबाट तीन हजार ७२३ कैदीबन्दी पक्राउ

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय…

आईसीटी क्षेत्रमा कोरियाको निर्यात उच्च बिन्दुमा, निर्यातमा सातौं महिनासम्म निरन्तर वृद्धि

 भदौ २९, २०८२

काठमाडौँ, २९ भदौ : दक्षिण कोरियाको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको निर्यात सन् २०२५ को साउन महिनामा समेत वृद्धि भई लगातार सातौं महिनासम्म सकारात्मक गति कायम राख्न सफल भएको…