समाचार

निर्वाचन प्रक्रियामा जान पत्रकार महासङ्घलाई पूर्वसभापतिहरुकोे अपिल

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेपाल पत्रकार महासङ्घको निर्वाचनका सन्दर्भमा देखिएको सदस्यतालगायत विवादको समाधान गरी तत्काल निर्वाचन प्रक्रियामा जान महासङ्घका पूर्वसभापतिहरुले अपिल गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वसभापतिहरूले आज वक्तव्य…

असई विकको हत्या प्रकरणमा फरार पूर्वसांसद पक्राउ

 असार १७, २०८१

जलेश्वर, १६ असार : महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असइ थमन विकलाई मधेस आन्दोलनको क्रममा आठ वर्षअघि विसं २०७२ भदौ २५ गते हत्या गरिएको प्रकरणमा फरार रहेका पूर्वसङ्घीय तथा प्रदेश सांसद…

पेट्रोल प्रतिलिटर दुई र डिजेल पाँच रुपैयाँले वृद्धि

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र…

एकीकृत समाजवादीप्रति जनताको विश्वास बढेको छ : नेपाल

 असार १७, २०८१

काठमाडौँ, १६ असार : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी संविधान र गणतन्त्रको रक्षाका लागि स्थापना भएकाले देशभरका जनतामा विश्वास बढेको बताउनुभएको छ । दशौँ राष्ट्रिय महाधिवेशनलाई…

चितवनका एक हजार सात सय जनामा डेङ्गु सङ्क्रमण

 असार १७, २०८१

चितवन, १६ असार : चितवनमा एक हजार सात सय ७१ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । चितवनका विभिन्न…

एसइईको पुरक परीक्षा साउन २३ देखि ३१ सम्म

 असार १७, २०८१

भक्तपुर, १६ असार : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा…

प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित

 असार १७, २०८१

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव…

भन्सार दरमा धेरै हेरफेर नगरिएको अर्थमन्त्रीद्वारा स्पष्ट

 असार १७, २०८१

काठमाडौँ, १६ असार : अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा…

गलत बकपत्र दिनेविरुद्ध मुद्दा दायर

 असार १७, २०८१

काठमाडौँ, १६ असार : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत बकपत्र दिएको अभियोगमा बाँके डुडुवा गाउँपालिका–६ का मकरध्वज पाण्डेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नेपालगञ्ज सबडिभिजन वन कार्यालय राँझाका…

राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित

 असार १७, २०८१

काठमाडौँ, १६ असार : प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’…