समाचार

अर्थतन्त्रमा कृषि र औद्योगिक क्षेत्रको योगदान बढाइनुपर्छ : अर्थमन्त्री

 असार २२, २०८१

काठमाडौँ, २१ असार : अर्थमन्त्री वर्षमान पुनले नेपालको अर्थतन्त्रमा कृषि र औद्योगिक उत्पादनले बढी योगदान गर्नुपर्नेमा सेवा क्षेत्रको विस्तार बढेको बताउनुभएको छ । नेपाल–चीनमैत्री मञ्चले आज यहाँ आयोजना गरेको ‘नेपालको…

माथिल्लो र तल्लो मनाङ आवतजावत विच्छेद

 असार २२, २०८१

मनाङ, २१ असार : जिल्लाको माथिल्लो र तल्लो भागलाई जोड्ने पुलमा बाढीले क्षति पुर्‍याउँदा दुई भेगबीच आवतजावत पूर्णरुपमा विच्छेद भएको छ । जिल्लाको एक मात्र स्थलमार्गअन्तर्गत चामे गाउँपालिका–१ तिमाङ झरनामा…

प्रतिबद्धतालाई प्रमुख आधारका रूपमा ग्रहण गरी बजेट तर्जुमा : अर्थमन्त्री

 असार २२, २०८१

काठमाडौँ, २१ असार : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ । राष्ट्रियसभाको…

सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी संसद् सचिवालयलाई

 असार २२, २०८१

काठमाडौं, २१ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छ । एमाले प्रमुख सचेतक महेशकुमार…

ओझेलमा धरानको गुराँसेडाँडा

 असार २२, २०८१

धरान (सुनसरी), २१ असार : धरानको गुराँसेडाँडाका बारेमा भने अधिकांश धरानवासी नै अनिभिज्ञ छन् । प्राकृतिक र पर्यटकीय गन्तव्यको रुपमा रहेको धरान उपमहानगरपालिका–२० विष्णुपादुकामा गुराँस फुल्ने जङ्गल छ भन्ने चर्चा…

देशमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो

 असार २२, २०८१

मुग्लिन (चितवन), २१ असारः सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ । चितवनको इच्छाकामना–४ कुरिनघाटस्थित त्रिशूली नदी किनारमा शिक्षालयले गत जेठ…

बारबर्दिया नगरअस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू

 असार २२, २०८१

गुलरिया (बर्दिया), २१ असार : बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ । सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो ।…

खेतजस्तै हिलाम्मे सडक

 असार २२, २०८१

बलेवा (बागलुङ), २१ असार : राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन् । हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि…

गुल्मीको रिडी–पूर्तिघाट सडक अवरुद्ध

 असार २२, २०८१

गुल्मी, २१ असार : वर्षाका कारण पहिरो गएपछि कालीगण्डकी करिडोर सडकअन्तर्गत गुल्मीको रिडी–पूर्तिघाट सडकखण्ड अवरुद्ध बनेको छ । गएराति वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । कालीगण्डकी गाउँपालिकाको…

मनसुनजन्य विपद्का घटनाबाट हालसम्म २८ जनाको मृत्यु

 असार २२, २०८१

काठमाडौँ, २१ असार : मनसुनजन्य विपद्मा परी २८ जनाले ज्यान गुमाएका, एक बेपत्ता भएका तथा अन्य २५ जना घाइते भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत गृह…