समाचार

कालीगण्डकी करिडोर ठप्प

 असार २४, २०८१

गलकोट (बागलुङ), २३ असार : शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका…

सेती नदीमा बाढी : ६० परिवार सुरक्षित स्थानमा

 असार २४, २०८१

बैतडी, २३ असार : सेती नदीको बाढी बस्तीमा पस्न थालेपछि बैतडीको सिगासका ६० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । सिगास गाउँपालिका–५ ढुङ्गाडका ६० परिवारलाई स्थानीय शारदा माविमा सारिएको प्रमुख जिल्ला…

प्रहरी निरीक्षक थापाको मृत्यु : अनुसन्धान गर्दै सुरक्षा निकाय

 असार २३, २०८१

भक्तपुर, २२ असार : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएका ४२ वर्षीय सशस्त्र प्रहरी निरीक्षक उमेश थापाको आज मृत्यु भएको छ…

सप्तकोशी नदीमा पानीको सतह बढेपछि सतर्क रहन सुरक्षा निकायको आग्रह

 असार २३, २०८१

इनरुवा (सुनसरी), २२ असार : वर्षाका कारण सप्तकोशी नदीमा पानीको सतह निरन्तर बढेपछि सतर्क रहन आग्रह गरिएको छ । आज साँझ पानी बहाव मापन गर्दा कोशी ब्यारेज भएर तीन लाख…

राजनीतिक उथलपुथलले सहकारी समस्या ओझेलमा परेको छ : केसी

 असार २३, २०८१

काठमाडाैँ, २२ असार : राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ । आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा…

अनुगमन गर्ने संस्था नहुँदा सहकारी क्षेत्रमा समस्या भयो : उपप्रधानमन्त्री श्रेष्ठ

 असार २३, २०८१

काठमाडौँ, २२ असार : उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा अनुगमन गर्ने संस्था नहुँदा समस्या भएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासङ्घ लिमिटेड नेपालले १०२औँ अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा…

अब बन्ने सरकारको प्राथमिकता संविधान संशोधन : लेखक

 असार २३, २०८१

काठमाडौँ, २२ असार : नेपाली कांग्रेस संसदीय दलको बैठकले काङ्ग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच नयाँ सरकार गठनका लागि भएको सहमतिलाई दृढताका साथ कार्यान्वयन गर्न निर्णय गरेको छ । नेपाली…

कृषि कर्जाको अनुदान दुरुपयोग नभएको गभर्नर अधिकारीको स्पष्टोक्ती

 असार २३, २०८१

काठमाडौँ, २२ असार : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरुपयोग नभएको स्पष्ट गर्नुभएको छ । आज यहाँ आयोजित साना किसान विकास…

पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न निर्देशन

 असार २३, २०८१

काठमाडौँ, २२ असार : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा…

पहिराले मुग्लिन–मलेखु सडक अवरुद्ध

 असार २३, २०८१

मुग्लिन, (चितवन) २२ असार : अविरल वर्षासँगै पहिरो खसेपछि पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–मलेखु सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर…