समाचार
सुशासन, सामाजिक न्याय र समृद्धिको दिशामा ऐतिहासिक फड्को : सञ्चारमन्त्री
काठमाडौँ, २४ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ । तीन ‘स’ अर्थात् सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य सोच बनाएर अघि…
बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता
महेन्द्रनगर (कञ्चनपुर), २४ असार : कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ । बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन् । पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र…
संसद्मा गीतबाट सवाल–जवाफ
काठमाडौँ, २४ असार : नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ ।…
राजमार्गमा खाल्डैखाल्डा, यात्रा जोखिमपूर्ण
गण्डकी, २४ असार : निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ ।…
प्राकृतिक विपद्मा परेकालाई उद्धार, राहतको प्रबन्ध गर्न माग
काठमाडौँ, २४ असार : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई तत्काल राहतको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको विशेष समयमा बोल्ने अधिकांश सांसदले जनताका…
घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता
महेन्द्रनगर (कञ्चनपुर), २४ असार : कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो…
आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै
काठमाडौँ, २४ असार : जल तथा मौसम विज्ञान विभागले आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय…
एक करोड ८९ लाख बराबरका सामान बरामद
वीरगञ्ज (पर्सा), २४ असार : पर्सा प्रहरीले बिलबिजनक नभएको रु एक करोड ८९ लाख ५० हजार छ सय २२ मूल्य बराबरका सामानसहित दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला…
शून्य समय : वर्षाबाट भएको क्षतिबारे संसद्लाई जानकारी गराउन माग
काठमाडौँ, २४ असार : प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्नुहुने सांसदहरुले मनसुनी वर्षापछि देशभर बाढीपहिरो, डुबानलगायत विपद्बाट भएको धनजनको क्षतिको वास्तविक विवरणबारे जानकारी दिन संसद्मार्फत सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको…
बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच जना बेपत्ता
काठमाडौँ, २४ असार : अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






