समाचार

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

 असार २८, २०८१

भरतपुर, २७ असार : चितवनको इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा आज बिहान पहिरोे खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । अहिले सडक डिभिजन कार्यालयको ‘स्काभेटर’को प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको इलाका…

भरतपुर अस्पतालमा एमआरआई सेवा

 असार २८, २०८१

चितवन, २७ असार : भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला…

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

 असार २८, २०८१

वीरगञ्ज (पर्सा), २७ असार : मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग…

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

 असार २८, २०८१

रामपुर (पाल्पा), २७ असार : पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको…

बढी मूल्य लिइँ नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना

 असार २७, २०८१

काठमाडौँ, २६ असार : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन-तीन…

मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका अपनाउन आग्रह

 असार २७, २०८१

काठमाडौँ, २६ असार : मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ । महाशाखाका…

आगामी रणनीति तय गर्न बूढानीलकण्ठमा देउवा र ओलीबीच छलफल

 असार २७, २०८१

काठमाडौं, २६ असार : नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा अहिले भेटवार्ता भइरहेको छ…

शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

 असार २७, २०८१

काठमाडौँ, २६ असार : चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको एघार…

समाजवादी मोर्चा पुनः गठनबारे छलफल

 असार २७, २०८१

काठमाडौं, २६ असार : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चाको पुनःगठनका बारेमा समाजवादी घटक दलहरुसँग छलफल गर्नुभएको छ ।  बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा…

‘स्थिरताका लागि कांग्रेस-एमाले गठबन्धन’

 असार २७, २०८१

काठमाडौँ, २६ असार : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले देश र जनतालाई केन्द्रमा राखेर कांग्रेस-एमालेबिच सरकार गठनका लागि गठबन्धन भएको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ तारकेश्वर नगरसमितिले आयोजना गरेको एसइई…