समाचार
सरकारको मूख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र : प्रधानमन्त्री
काठमाडौँ ३१ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउनुभएको छ । नवनियुक्त प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिन…
बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत दिइने
काठमाडौँ, ३१ असार : सरकारले बाढीपहिरो एवं प्राकृतिक प्रकोपमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले हालैको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा…
विपद्जन्य घटनामा परी मृत्यु हुनेको सङ्ख्या एक सय १३ पुग्यो
काठमाडौँ, ३१ असार : देशका विभिन्न स्थानमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपद्मा परी गत जेठ २८ यता एक सय १३ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायत विपद्मा परी काठमाडौँ…
प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीद्वारा बधाई
काठमाडौँ, ३१ असार : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत शुभकामना दिनुहुँदै भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीच रहेको मित्रताको गहिरो…
सिमलताल पहिरो : बेपत्तामध्ये नवलपुरमा नौवटा शव भेटिए
नवलपुर (नवलपरासी), ३१ असार : चितवनको भरतपुर–२९ सिमलतालमा शुक्रबार बिहान गएको पहिराले बगाएर बेपत्ता भएकामध्ये नवलपुरमा नौवटा शव भटिएका छन् । यीसहित हालसम्म १३ मध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा नौ, चितवनमा…
नयाँ शिक्षा ऐन निर्माण प्राथमिकतामा : शिक्षामन्त्री
काठमाडौँ, ३१ असार : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा ऐन निर्माणलाई प्राथमिकता दिने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै उहाँले शिक्षा, स्वास्थ्य तथा सूचना…
आर्थिक विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित
काठमाडौँ, ३१ असार : राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८१ लाई सुझावसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट…
नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको जीवनी
काठमाडौँ, काठमाडौँ, ३१ असार : नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवा नेपाली कांग्रेसकी नेत्री हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको काठमाडौँमा सम्पन्न १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । डा…
‘शालीन व्यक्तित्व : गृह प्रशासनको नेतृत्व’
काठमाडौँ, ३१ असार : नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित कांग्रेस नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाउनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी…
विधिको शासन स्थापति गर्न लागिपर्नेछु : गृहमन्त्री
काठमाडौँ, ३१ असार : नवनियुक्त गृहमन्त्री रमेश लेखकले विधिको शासन, शान्तिसुरक्षा र अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । गृहमन्त्रीको शपथ ग्रहणपश्चात् आज मन्त्रालयमा पदबहालीका क्रममा उहाँले…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
पशुपतिनाथमा दर्शनार्थीको ओइरो
साउन २५, २०८३






